आठबिसकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा एक महिला मृत फेला परेकी छन्। सानीभेरी गाउँपालिका-८ की एक महिला घर नजिकैको जंगलमा फेला परेकी हुन्।
Advertisement
स्थानीयका अनुसार उनी अनलाईन ठगीमा परेर पैसा फसेपछी तनावमा थिईन्। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार घटना घटेको भन्ने सुचना आएको र यथार्थ विवरण का लागी त्यस तर्फ प्रहरी टोलि खटाईएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।