• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ४. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ५. गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

  • ६. बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

  • ७. नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

  • ८. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ९. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • १०. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

आठबिसकोट नगरपालिका विद्यालय क्षेत्रमा फोहोर जलाउँदै , बजार समेत धुवामय

  •   मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
  • रुकुम पश्चिम । बजार क्षेत्रबाट संकलित फोहोर खुल्ला ठाउँमा जलाउँदा मानव स्वास्थ्यमा ठूलो प्रभाव पारिरहेको छ । मानव जीवनमा सबैभन्दा ठूलो स्वास्थ्य हो । तर स्वास्थ्य माथि नै गम्भिर असर पर्ने गरी रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले विद्यालय क्षेत्रमा फोहोर जलाउँदै आएको छ । स्थानीय गिजागाड खोलाको छेउमा रहेको डम्पिङसाइड मा फोहोर जलाउँदा नजिकै दश मिटर दुरीमा रहेको शहिद स्मृति दिपज्योती नमुना विद्यालय सँगै राडीबजार क्षेत्र धुवामय बनेको हुन्छ ।

    Advertisement

    आठबिसकोट नगरपालिकाले २२ लाख १७ हजार रुपैयाँमा साइड र ३३ लाखमा रिटेनिङवालसहित ५ वर्ष पहिले नै डम्पिङसाइड निर्माण गरिसकेको छ । १३ सय १० वर्गमिटर क्षेत्रफलमा रहेको उक्त साइड नजिकै स्कुल र नगरपालिकाको भवन निर्माण भैरहेको फोहोर व्यवस्थापनमा समस्या देखिएको बताइन्छ । फोहोर जलाउँदा निस्केको धुँवाले विद्यालय क्षेत्र सहित बजारमा हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था आएको स्थानीय बताउँछन् । दिनहुँ बजार क्षेत्रबाट निस्केको फोहोर बजार नजिकै जलाउँदा वायु प्रदुषन सँगै मानव स्वास्थ्यमा गम्भिर असर परिरहेको छ ।

    त्यस्तै आठबिसकोट नगर अस्पताल बाट निस्केको फोहोर पनी अस्पताल छेउमा जलाईन्छ । जीवनको संरक्षणका रूपमा रहेको स्वास्थ्य संस्था संवेदनशील नभए पछि आमनागरिकको अस्पतालप्रतिको भरोसा पनि टुट्दै गएको छ । नगर अस्पतालबाट दैनिक निस्कने फोहोर खुल्ला ठाउँमा जलाउँदा यहाँका नागरिकको स्वास्थ्यमा समेत खेलवाड गरिएको छ । अस्पतालले दिनहँु अस्पताल छेउमै फोहोर जलाउँदा एकातिर सहर कुरुप बन्नुका साथै अर्कोतिर मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । स्वास्थ्यजन्य फोहोर जलाउँदा अस्पताल आसपासका क्षेत्रमा दुर्गन्धित बन्नुका साथै सरुवा रोग फैलने सक्ने खतरा बढ्दै गएको छ ।

    विश्व स्वास्थ्य संगठनको निर्देशिकाअनुसार स्वास्थ्यजन्य फोहोर मध्ये ९२ प्रतिशत जोखिमयुक्त हुन्छन् । स्वास्थ्यजन्य फोहोरलाई प्रशोधित गरेर १० प्रतिशत जोखिममा झारेर मात्रै अस्पताल बाहिर पठाउनुपर्छ । अस्पतालभित्र अस्पतालजन्य फोहोर संशोधन वा भण्डारण केन्द्र खोलेर फोहोर व्यवस्थापन गर्नुपर्नेमा सिधै अस्पतालको प्रांगणमा फोहोर जलाउँदा नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड गरेको महसुस भएको छ । खुल्ला ठाउँमा फोहोर जलाउँदा वातावरण प्रदुषित हुनुको साथै प्लास्टिकजन्य वस्तुहरू जलाउँदा पर्यावरणमा नकरात्मक असर पर्ने गरेको छ । एक प्रतिवेदनअनुसार नेपालका ५ प्रतिशत मात्रै अस्पतालले अस्पतालमै फोहोर वर्गीकरण गरेर मात्रै संकलन र व्यवस्थापन गर्छन् । प्रतिवेदन अनुसार फोहोर व्यवस्थापनमा नेपालको अवस्था दयनीय छ ।

    मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
    नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    • ६.
      बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    भर्खरै

    • १.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • २.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ७.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ८.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.