काठमाडौं । आज विहान कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्यूत कलौनी विच सडकमा मृत अवस्थामा फेला परेका छन्।
Advertisement
काँग्रेस सभापति कलौनी विच सडकमै घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको मृत्युको कारणबारे अनुसन्धान तालिम प्राप्त कुकुरबाट सुरु गरिएको प्रहरीले जनाएको छ ।