• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य

बुवा ! यस्तो निःस्वार्थ माया कहाँबाट ल्याउनुहुन्छ ?

एनभिएल : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै

उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

सगरमाथा लाई हराउँदै अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक

कांग्रेस महाधिवेशन सार्न मिल्दैन : सभापति पुन

युरोपेली च्याम्पियन्स लिग : फेयेनोर्डमाथि बार्सिलोनाको ५–१ को फराकिलो जित

आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

एनभिएल: अन्नपूर्णको तेश्रो जित

लोकप्रिय समाचार

  • १. विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

  • २. न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

  • ३. हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

  • ४. उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

  • ५. ३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

  • ६. कर्णालीसँग अन्नपूर्ण पराजित

  • ७. भोटेकोशी बाढी कहर : १,३१३ जनाको उद्धार, ३,०७१ अझै सम्पर्कविहीन

  • ८. आज घट्यो सुनको मूल्य

  • ९. भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

  • १०. अन्नपूर्णको पहिलो जित

चौरजहारी अस्पतालमा बालबालिकाको उपचार निःशुल्क


  •   शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
  • रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी अस्पतालमा बालबालिकाको उपचार निःशुल्क हुने गरेको छ । अस्पतालले विगतदेखि नै अस्पतालमा भर्ना भएर उपचार गराइरहेका पाँच वर्षमुनिका बालबालिका र ‘साथी सेवा’ मार्फत १६ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने गरेको छ ।

    Advertisement

    अस्पताल प्रशासक डिलबहादुर गिरीका अनुसार पाँच वर्षमुनिका बालबालिका अस्पताल भर्ना भएपछि लाग्ने सम्पूर्ण औषधी उपचार खर्चका साथै कुरुवासमेतको खाना र बस्ने व्यवस्था अस्पतालले गर्ने गरेको छ । यस कामबापत वार्षिक करिब ९० लाख रुपियाँ खर्च हुने गरेको छ भने दुई हजार बालबालिकाले उपचार पाउने गरेका छन् । प्रशासक गिरीका अनुसार अस्पतालमा निमोनिया, टाइफाइड, झाडापखाला, श्वासप्रश्वास, हड्डी भाँचिएकालगायतका समस्या भएका बालबालिकालाई भर्ना गरेर उपचार गर्ने गरिएको छ ।

    यसै गरी अस्पतालले विगत सात वर्षदेखि ‘साथी सेवा’ कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत १६ वर्षमुनिका मुटुका रोगी, जन्मजात अपाङ्गता भएका, जलनको समस्या भएका बालबालिकाको उपचार हुने गरेको छ । अस्पताल प्रशासक गिरीले चौरजहारीमै हुने जाँच, उपचार र थप उपचारका लागि रेफर भएमा समेत लाग्ने सम्पूर्ण खर्च बिरामीले तिर्नु पर्दैन । सबै खर्च अस्पतालले नै बेहोर्ने गरेको छ । हरेक वर्ष ४० देखि ४५ जना बालबालिकाले यस कार्यक्रममार्फत सेवा लिने गरेको अस्पतालले जनाएको छ ।

    ‘साथी सेवा’ मार्फत छोरीको उपचार गराएका चौरजहारी नगरपालिका–८, सोतीखोलाका डिल्ली शाहीले अस्पताल र उक्त कार्यक्रमले छोरीको उपचार निःशुल्क गरिदिएको बताए । उनकी नौ वर्षीय छोरी सुमिना शाहीलाई मुटुमा समस्या देखा परेको थियो । शाहीका अनुसार छोरीको मुटुमा प्वाल परेको र एउटा भल्भ सानो थियो । अस्पतालले साथी सेवामार्फत सबै उपचार गरिदिएको छ । सर्वसाधारणका लागि यो ठुलो राहत हो । उनका अनुसार करिब १० लाख रुपियाँ खर्च लाग्ने अवस्था रहेकोमा उपचारको सम्पूर्ण खर्च निःशुल्क भएको हो । शाहीले सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा छोरीको अपरेसन भएको र अहिले स्वास्थ्य अवस्था राम्रो रहेको जनाए । मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित यस अस्पतालले सुत्केरी, गरिब तथा असहायका लागि समेत निःशुल्क सेवा सञ्चालन गरिरहेको छ । यस अस्पतालबाट वार्षिक एक लाखभन्दा बढीले उपचार सेवा लिने गरेका छन् ।

    शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य
    बुवा ! यस्तो निःस्वार्थ माया कहाँबाट ल्याउनुहुन्छ ?
    एनभिएल : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै
    उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य
    सगरमाथा लाई हराउँदै अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक
    कांग्रेस महाधिवेशन सार्न मिल्दैन : सभापति पुन

    लोकप्रिय

    • १.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • २.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ३.
      हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

    • ४.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ५.
      ३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

    • ६.
      कर्णालीसँग अन्नपूर्ण पराजित

    भर्खरै

    • १.
      आज फेरि ह्वात्तै घट्यो सुनको मूल्य

    • २.
      बुवा ! यस्तो निःस्वार्थ माया कहाँबाट ल्याउनुहुन्छ ?

    • ३.
      एनभिएल : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै

    • ४.
      उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

    • ५.
      सगरमाथा लाई हराउँदै अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधिनजिक

    • ६.
      कांग्रेस महाधिवेशन सार्न मिल्दैन : सभापति पुन

    • ७.
      युरोपेली च्याम्पियन्स लिग : फेयेनोर्डमाथि बार्सिलोनाको ५–१ को फराकिलो जित

    • ८.
      आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.