• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, जेठ २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

करका दर सूचना चुहाएको आरोपमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग

रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

निरन्तर ओरालो, आज पनि घट्यो सुनको मुल्य

१५ औं महाधिवेशन एकताको सन्देश : कांग्रेस नेता, तिमल्सेना

प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची

रुकुम पश्चिममा बम फेला

प्रधानमन्त्री बालेनले जथाभावी बोल्दा देश नै खतरामा पुग्यो -एमाले नेता उप्रेती

डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

  • २. आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

  • ३. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ४. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ५. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ६. आज सुनको मूल्य घट्यो

  • ७. आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

  • ८. कर्णाली सरकारको निती तथा कार्यक्रम आज

  • ९. रोल्पामा जीप दुर्घटना ३ जनाको मृत्यु

  • १०. रुकुम पश्चिममा बम फेला

भारतमा रेल दुर्घटनामा परी ७ जना नेपालीको मृत्यु

  •   शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
  • काठमाडौँ । भारतको महाराष्ट्रस्थित जलगाउँमा बुधबार साँझ रेलमा किचिएर ७ जना नेपालीको मृत्यु भएको दाबी गरिएको छ । प्रवासी नेपाली सम्पर्क मञ्च भारत, महाराष्ट्र राज्य समितिले जारी गरेको विज्ञप्तिमा मृत्यु हुने १३ मध्ये ७ जना नेपाली रहेको दाबी गरिएको हो ।

    Advertisement

    मृत्यु हुनेमा राधेश्याम, नन्दराम विक (अछाम), कमला भण्डारी (कैलाली), हिमु विक (अछाम), जयकला भट्ट (अछाम), मैसरा विक (अछाम) र लच्छिराम कन्नु पासवान छन् । राधेश्याम र लच्छिरामको ठेगाना खुलेको छैन । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले दुर्घटनामा निधन भएकी भण्डारी रोजगारीका लागि बम्बई जाँदै गरेको खबर आएको बताए ।

    दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । लखनउबाट मुम्बईतर्फ गइरहेको पुष्पक एक्सप्रेसमा एकाएक आगलागी भएको हल्ला फैलिएको र अत्तालिएर केही यात्रुले ट्रेनको चेन तानेका थिए । त्यसपछि यात्रुहरू हतार गर्दै ट्रेनबाट ओर्लिए, तर त्यहीबेला छेउको ट्रयाकमा आएको कर्नाटक एक्सप्रेस ट्रेनले १३ जना यात्रुलाई किच्दा यात्रुहरको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    लखनउबाट हिँडेको पुष्पक एक्सप्रेस ट्रेन भारतीय समयअनुसार बुधबार साँझ ४ः४२ बजे ४२५ किलोमिटर दूरी तय गरेर जलगाउँको पचोरा स्टेसननजिक पुगेपछि यो दुर्घटना भएको हो । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ५ लाख राहत उपलब्ध गराउने घोषणा गरेका छन् । त्यस्तै, रेलवेले मृतक परिवारलाई डेढ लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई ५ हजार नगद आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

    • भारत रेल दुर्घटना
    शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    करका दर सूचना चुहाएको आरोपमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग
    रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य
    निरन्तर ओरालो, आज पनि घट्यो सुनको मुल्य
    १५ औं महाधिवेशन एकताको सन्देश : कांग्रेस नेता, तिमल्सेना
    प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची
    रुकुम पश्चिममा बम फेला

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

    • २.
      आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

    • ३.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ४.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    • ५.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ६.
      आज सुनको मूल्य घट्यो

    भर्खरै

    • १.
      करका दर सूचना चुहाएको आरोपमा अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग

    • २.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ३.
      निरन्तर ओरालो, आज पनि घट्यो सुनको मुल्य

    • ४.
      १५ औं महाधिवेशन एकताको सन्देश : कांग्रेस नेता, तिमल्सेना

    • ५.
      प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल हुँदै, यस्तो छ सम्भावित कार्यसूची

    • ६.
      रुकुम पश्चिममा बम फेला

    • ७.
      प्रधानमन्त्री बालेनले जथाभावी बोल्दा देश नै खतरामा पुग्यो -एमाले नेता उप्रेती

    • ८.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.