• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिग एक्सट्रिम एनभिएल सुरु

चीन-नेपालबीच आपतकालीन जलविज्ञान सूचना आदानप्रदानलाई निरन्तरता

सुरुङबाट उद्धार भएका कवीरकी श्रीमती भन्छिन‘आशा मारिसकेको थिएँ, श्रीमानले दोस्रो जन्म पाउनुभयो

फेरि बढ्यो सुनको मूल्य

रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान

जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

  • ३. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ४. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ५. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ६. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ७. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • ८. नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

  • ९. रसुवा बाढी : पछि बोलौला भनेर फोन काटेका खम्बु ४ दिन सम्म भेटीएनन

  • १०. बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

आठबिसकोटको राडीबजारमा सडक कालोपत्रेको काम ठप्प, सडक धुलाम्मे

  •   सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
  • आठबिसकोट नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको राडी बजार–पसाने, क्याम्पस रोड सडक कालोपत्रेको काममा ठप्प भएको छ । ठेक्का सम्झौता मिति सकिदा पनि डक कालोपत्रे (पिच) निर्माणको काम ठप्प छ । नगरपालिकास्थित राडीबजारदेखि भेरी करिडोर भेरी नदीको पुल जोड्ने चार किलोमिटर दुरीभित्र सडक कालोपत्रेको काम हुँदै आएको छ । निर्माण कम्पनीका अनुसार अहिले सडक कालोपत्रे कार्यका लागि बजेट नभएकाले काममा समस्या आएको हो । पिचको अन्तिम चरणमा रहेको उक्त सडकमा अहिले काम ठप्प भएको छ ।

    Advertisement

    आठबिसकोट–९ राडी बजारस्थित बजार क्षेत्र, क्याम्पस रोड र पसाने सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको गोर्खा मंगलदीप जेभीले समयमै सडक पिच नगर्दा सडक धुलाम्मे भएको छ । सडकमा थुपारिएका गिट्टी माटोले दुर्घटनाको जोखिम निम्त्याउनुका साथै धुलाम्मे सडक बनिरहेको स्थानीय बासिन्दाको भनाई छ ।

    उक्त सडक कालोपत्रे गर्नका लागि २०८० वैशाख १४ गते भ्याटसहित कुल २० करोड ७९ लाख ४६ हजार रुपैयाँमा मंगलदीप कम्पनीले सम्झौता गरेको थियो । कम्पनीका लागि काम सक्ने अन्तिम अवधि २०८१ भदौ १४ सम्म रहेको छ । आठविसकोट नगरपालिकाको केन्द्रसमेत रहेको उक्त सडक खण्डमा कालोपत्रेको काम अन्तिम चरणमा पुगेर रोकिएको छ । भेरी करिडोर बाहेक आठबिसकोट नगरपालिकामा अहिले सम्म १ किलोमिटर सडक पनि कालोपत्रे भएको छैन ।

    सोमबार, माघ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिग एक्सट्रिम एनभिएल सुरु
    चीन-नेपालबीच आपतकालीन जलविज्ञान सूचना आदानप्रदानलाई निरन्तरता
    सुरुङबाट उद्धार भएका कवीरकी श्रीमती भन्छिन‘आशा मारिसकेको थिएँ, श्रीमानले दोस्रो जन्म पाउनुभयो
    फेरि बढ्यो सुनको मूल्य
    रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान
    जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • ३.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ४.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ५.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ६.
      शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

    भर्खरै

    • १.
      पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिग एक्सट्रिम एनभिएल सुरु

    • २.
      चीन-नेपालबीच आपतकालीन जलविज्ञान सूचना आदानप्रदानलाई निरन्तरता

    • ३.
      सुरुङबाट उद्धार भएका कवीरकी श्रीमती भन्छिन‘आशा मारिसकेको थिएँ, श्रीमानले दोस्रो जन्म पाउनुभयो

    • ४.
      फेरि बढ्यो सुनको मूल्य

    • ५.
      रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान

    • ६.
      जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    • ७.
      बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

    • ८.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.