रुकुम पश्चिम । कर्णाली प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशको हिउँदे अधिवेसनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ।
Advertisement
अधिवेशनको पहिलो दिन भएकोले आज अधिवेशन आह्वान सम्बन्धि पत्र बाचन गर्ने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले मन्तव्य राख्ने कार्यसूची मात्रै रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।