• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

भोटेकोशी–त्रिशूली बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब बढीको क्षति

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङले जित्यो उपाधी ।

दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ३. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ४. आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

  • ५. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ६. आज घट्यो सुनचाँदीको मूल्य

  • ७. राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

  • ८. दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो

  • १०. कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

आठबिसकोट नगर अस्पताल तीन वर्ष देखि अलपत्र

" ठेकेदारको बदमासीले सेवा प्रवाहमा समस्या  "

  •   आइतबार, माघ ०६, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ राडीबजारमा निर्मानाधिन नगर अस्पतालको भवन अलपत्र परेको छ । उक्त भवन निर्माण सुरु गरेकै तीन वर्ष बित्यो तर अहिले सम्म अलपत्र अवस्थामा रहेको छ । अस्पताल भवनको छडमा खिया लाग्न थालेको छ। ढलानका लागि खरिद गरिएका कच्चा सामग्री पतकरले छोपिएका छन्। तीन वर्षमा पनि भवन निर्माणले पूर्णता पाएको छैन।

    Advertisement

    अलपत्र अवस्थामा रहेको अस्पताल भवनको ठेक्का मिति दुईपटक सकिएर म्याद थप भएपनी कामले गति नलिँदा भवन अलपत्र परेको हो । निर्माण सम्झौताको तीन वर्ष सम्म पनी पहिलो तलासमेत ढलान हुन नसकेको बताइएको छ। प्राविधिकका अनुसार अहिले सम्म जम्मा २० प्रतिशमात्रै काम भएको पाईएको छ । लामो समयको प्रयास र पहलपछि उक्त नगर अस्पताल भवन निर्माण अघि बढे पनि निर्माण व्यवसायीको लापरवाहीका कारण भवन निर्माणले गति लिन नसकेको हो। पछिल्लोपटक जेठ २०८१ मा सम्झौताको म्याद थपेपनी अहिलेसम्म निर्माणको सुरसार छैन्। २०७८ जेठ १० गते सम्झौता भएको यो भवन समयमै निर्माण नहुँदा २०८० बैशाख १० मा र २०८१ जेठ १० म्याद थपेर पनी अझैं निर्माण हुनसकेको छैन्।

    १४ करोड रुपैयाँको ठेक्का आह्वान भएको सो भवन निर्माणका लागि क्याराभान कन्ट्रक्सन प्रालिले १२ करोडमा भवन निर्माण ठेक्का पाएको थियो । उक्त कम्पनीका सञ्चालक चन्द्र थकालीले भवन निर्माणमा गरेको ढिलासुस्तिले सेवाग्राहीलाई समस्या थपिएको अस्पतालको भनाई छ । ठेकेदार र निर्माण कम्पनीको ढिलासुस्तीका कारण भवन अलपत्र परेको छ । स्थानीय तहले ठेकेदारलाई ताकेता गर्दा समेत भवन समयमै सम्पन्न हुन सकेको छैन । अस्पताल सम्पन्न गर्नुपर्ने मिति दुई पटक सकिदा पनी निर्माण सम्पन्न नहुँदा स्थानीयबासी आक्रोशित छन् । आठबिसकोट नगरपालिका उपप्रमुख धन कुमारी शाही भन्छिन, तीन वर्ष सम्म पहिलो तला ढलान हुन नसक्नु दुखद् विषय बनेको छ । निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौँ, तर शक्ति र सत्ताको आडमा बसेकाहरुले अटेर गर्दै बदमासी गरिरहेका छन्। निर्माण व्यवसायीलाई तुरुन्तै सम्झौताअनुसार काम गर्न निर्देशन गर्नेछु।”

    अस्पताल भवन निर्माणमा भएको विलम्बले सेवा प्रभावित भएको छ । अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको आठबिसकोट नगरपालिकाका उपप्रमुख धन कुमारी शाहीले बताईन्। सरकारी संयन्त्रले अस्पताल निर्माणबारे कुनै पनि चासो दिएको देखिदैन । अस्पताल सञ्चालन समितिका उपाध्यक्ष टिकाराम सुनार भन्छन, निर्माण व्यवसायी चन्द्र थकालीले भवन निर्माण जती ढिला भएपनि होस भन्ने मनसायले निर्माण तर्फ ध्यान नदिएको स्पष्ठ छ । शक्ति केन्द्रको बलमा रहेको क्याराभानले तीन वर्ष देखि अलपत्र पारेको बताए । अस्पतालको सेवा थप गर्नका लागि निर्माण गर्न लागिएको भवन अलपत्र हुदाँ सेवाग्राही मारमा पर्दै आएको सुनारको भनाई छ ।

    आइतबार, माघ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर
    भोटेकोशी–त्रिशूली बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब बढीको क्षति
    दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक
    आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित
    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ३.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ४.
      आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

    • ५.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    • ६.
      आज घट्यो सुनचाँदीको मूल्य

    भर्खरै

    • १.
      बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

    • २.
      भोटेकोशी–त्रिशूली बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब बढीको क्षति

    • ३.
      ९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङले जित्यो उपाधी ।

    • ४.
      दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

    • ५.
      आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

    • ६.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • ७.
      आज संविधान दिवस मनाईदैँ

    • ८.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.