• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

हिमाली जिल्ला डोल्पास्थित फोक्सुण्डो तालमा पर्यटक आगमन वृद्धि, ११ महिनामा करिब ५ हजारले गरे भ्रमण

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्य ह्वातै बढ्यो

विवादमा तानिएका श्रममन्त्री दीपककुमार साह १४ दिनमै पदमुक्त

दरबन्दी जुम्लामा, कामकाज सिंहदरबारमा

लोकप्रिय समाचार

  • १. मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

  • २. कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

  • ३. काठमाडौंमा चल्यो गोली, दुई जना पक्राउ

  • ४. कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

  • ५. गुण्डागर्दीको आरोपमा सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ

  • ६. सरकारले फिर्ता बोलायो ६ देशका राजदूत

  • ७. पोखराको फेवाताल मिचेर बनाइएका संरचना माथि चल्यो डोजर

  • ८. नेपाल टेलिकमको सेवामा सुधार: डाटा सकिँदा स्वतः पैसा नकाटिने

  • ९. त्रिभुवन विमानस्थल बाट १८ जना पक्राउ

  • १०. प्रतिनिधि सभाको बैठक बस्दै

कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला


  •   बुधबार, माघ ०२, २०८१ मा प्रकाशित
  • कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रननगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला–२०८१ को आयोजना गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामा उत्पादन गरिएको मह, अग्र्यानिक खाद्य, पोषण कर्नर, अग्र्यानिक तरकारी, महको गुणस्तर जाँच मेसिन, मौरीका घार, मह निकाल्ने प्रविधि, खाद्य केराको रेसबाट बनेका म्याटलगायत सामग्री प्रदर्शनमा राखिएका छन् ।

    Advertisement

    ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला नेपाल मौरीपालन कृषक महासङ्घ कर्णाली प्रदेशको आयोजनामा मङ्गलबारदेखि सुरु भएको हो ।

    यही माघ ३ गतेसम्म सञ्चालन हुने प्रादेशिक मह मेलाको शुभारम्भ गर्नुहँदै कर्णाली सरकरका प्रवक्ता एवं भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले गर्दै उत्पादनका हिसाबले अत्यन्तै पवित्र मानिने मौरीको मह प्रदर्शनी मेलाले कर्णालीको उत्पादन, मूल्य शृङ्खला, महत्व र यसको पहिचान देशविदेशमा पुग्ने बताउनुभयो । उहाँले मह उत्पादक किसानलाई नयाँ–नयाँ प्रविधि, ज्ञान, औजार सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाउनुभयो ।

    नेपाल मौरीपालन कृषक महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष लीलाराम ढकालले मेलामा ३२ प्रदर्शनी कक्ष राखिएको जानकारी दिँदै यसबाट मह उत्पादक किसानलाई प्रवद्र्धन हुने बताउनुभयो ।

    • मह कर्णाली
    बुधबार, माघ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ
    कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक
    दरबन्दी जुम्लामा, कामकाज सिंहदरबारमा
    मदरल्याण्ड चेस क्लब द्वारा आयोजित चेकमेट बजार सम्पन्न ।
    नेपाल टेलिकमको सेवामा सुधार: डाटा सकिँदा स्वतः पैसा नकाटिने
    सरकारले फिर्ता बोलायो ६ देशका राजदूत

    लोकप्रिय

    • १.
      मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

    • २.
      कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

    • ३.
      काठमाडौंमा चल्यो गोली, दुई जना पक्राउ

    • ४.
      कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

    • ५.
      गुण्डागर्दीको आरोपमा सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ

    • ६.
      सरकारले फिर्ता बोलायो ६ देशका राजदूत

    भर्खरै

    • १.
      उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

    • २.
      विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    • ३.
      हिमाली जिल्ला डोल्पास्थित फोक्सुण्डो तालमा पर्यटक आगमन वृद्धि, ११ महिनामा करिब ५ हजारले गरे भ्रमण

    • ४.
      बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    • ५.
      त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

    • ६.
      कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

    • ७.
      खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्य ह्वातै बढ्यो

    • ८.
      विवादमा तानिएका श्रममन्त्री दीपककुमार साह १४ दिनमै पदमुक्त

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.