आठबिसकोट । रुकुम पश्चिममा जीप दुर्घटना भएको छ । त्रीवेणी गाउँपालिका- २ फुतफुते नजिकै जिप दुर्घटना भएको बताईएको छ । जिप सडक बाट झण्डै २० मिटर तल खसेको बताईएको छ । थप विवरण आउन बाँकी छ ।
Advertisement