• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, माघ ०४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ७. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

  • १०. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

कठ्याङ्ग्रीदो चिसोमा भूकम्प पीडितको विचल्ली

"रुकुम पश्चिमका २ हजार पीडितले पहिलो किस्ता पनि पाएनन  "

  •   शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
  • रुकुम पश्चिम । जाजरकोट भूकम्प को एक वर्ष बढी पुग्यो तर पीडित अझैंसम्म पनि अस्थायी आवास मै बस्न बाध्य छन्। भूकम्पपीडित चैतको गर्मी, असारको वर्षात र पुस माघ को चिसोमा कठ्याङ्ग्रिनु उनीहरु लाई बाध्यता बनेको छ । भूकम्प पछी निर्माण हुने अस्थायी आवास समेत निर्माण नहुँदा पीडितहरु कठ्याङ्ग्रीदो चिसोमा दिन काट्न बाध्य छन्। चिसो बढेसँगै जाजरकोट, रुकुम पश्चिम र सल्यानका भुकम्प पिडितको विचल्ली भएको छ । भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि पुनर्निर्माणले गति नलिदा बिचल्ली भएका हुन् । सरकारले ल्याएको कार्यविधि अनुसार अस्थायी आवासका लागि पाईने पहिलो र दोस्रो किस्ता वातपको ५० हजार रुपैयाँ नपाउँदा पीडितलाई समस्या थपिएको छ । जाजरकोट भूकम्प बाट प्रभावित रुकुम पश्चिम , सल्यान र जाजरकोटका वासिन्दा अझैपनी अस्थायी आवासमा बसिरहेका छन्। भने केहि पीडितले त अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता समेत पाउन सकेका छैन्।

    Advertisement

    रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -११ स्थित अस्थायी आवासमा बस्दै आएका भूकम्पपीडित खले घर्ती भन्छन, रातिमा सितलहर पर्ने हुँदा टिन बाट सितका थोपा भित्र पसेर चिसोले सताएको छ । एक्कासी बढेको चिसोले झन बालबालिका, महिला र जेष्ठ नागरिकको बिचल्ली भएको छ । अर्का पीडित तुले पुन भन्छन, ‘भूकम्पले घर ढाल्दा सरकारले सहयोग गर्ने भने पनि अहिलेसम्म कुनै वास्ता गरेका छैनन् ।’ जसोतसो ऋण भएपनी टहरा बनायौँ । अब दोस्रो किस्ता नपाउँदा ऋण लिएको पैसा तिर्न सकिएको छैन्। टहरामा चिसोले कठ्याङ्ग्रीएर मरिन्छ कि भन्ने पिर छ । लामो समयदेखि अस्थायी आवासमा बस्दै आउँदाको पिडा सुनाउँदै पीडितले अनेक कठिनाइ झेल्दै आएको बताएका छन्। अधिकांश पीडितलाई कसरी गुजारा गर्ने र आवास बनाउँदा लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता भइरहेका बेला एक्कासी सुरु भएको चिसोल थप बिचल्ली बनाएको छ ।

    रुकुम पश्चिममा कायम भएका लाभग्राही मध्य दुई हजार दुई जनाले अस्थायी टहरा निर्माणका लागि सरकारले दिने भनेको पहिलो किस्ताको अनुदान रकम समेत पाउन सकेका छैनन् । लाभग्राही कायम भएका ३२ हजार ९९६ जनामध्य १६ हजारको लागि मात्र दोश्रो किस्ताको रकम निकाशा भएको छ । सामान्य रोजगार गरेर जिविका चलाईरहेकाहरुलाई थप समस्या थपिएको छ । धेरैले ऋण लिएर स्थायी आवास निर्माण गर्न थालेपनी पहिलो किस्ता नै नपाउनेको लागी भने समस्या थपिएको छ । दोस्रो किस्ताको रकम निकासा भएपनी पीडितले भने अझैसम्म दोस्रो किस्ताको रकम पाउनसकेका छैनन्।

    अहिले टहरामुनी बस्दै आएका अधिकांश बालबालिका र वृद्धवृद्धा चिसोले कापिरहेका हुन्छन् । हिउँद सुरु भएसँगै चिसो बढ्ने क्रम सुरु भएकाले बालबालिका र वृद्धवृद्धा कठिनाई थपिएको बताईन्छ । गत वर्ष चिसोका कारण केही मानिसको ज्यान गएको थियो । अहिलेपनी धेरै परिवारहरू चिसोको मार खेपिरहेका छन्। गत वर्षको कात्तिक १७ मा गएको ६.४ म्याग्निट्यूडको भूकम्पमा कर्णाली प्रदेशको विशेषगरी जाजरकोट, रुकुम पश्चिम जिल्लाहरूमा ठूलो क्षति भएको थियो ।

    • जाजरकोट भुकम्प
    • भुकम्पपीडित
    शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी
    एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार
    बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प
    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

    भर्खरै

    • १.
      बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

    • २.
      एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    • ३.
      बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

    • ४.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • ५.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ६.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ७.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ८.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.