• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, साउन ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?

दार्चुलामा पहिरोमा परेर ३ जना घाइते

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?

आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

तीजको कोशेली ‘ए मैना सुनन’

रुकुम पूर्वमा पर्ने मध्यपहाडी सडकमा १२ घण्टा सवारी आवागमनमा रोक

किशोर श्रेष्ठ पक्राउ प्रकरणः बरामद सामानसहित उपस्थित गराऊ अदालतको आदेश

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

  • २. आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

  • ३. ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

  • ४. जाजरकोटको नलगाडमा भिषण बाढी : ४ वटा घर र झोलुङ्गे पुल बगायो

  • ५. रुकुम पश्चिमका भुकम्प पीडितका लागि पहिलो किस्ता माग

  • ६. युवा, राजनीति, देश र इन्टरनेट

  • ७. समाचार लेखेकै कारण पत्रकार किशोर श्रेष्ठ पक्राउ : चौतर्फी विरोध

  • ८. अख्तियारको मुद्दामा चौरजहारीका मेयर वादीले पाए सफाइ

  • ९. आज दुर्लभ सूर्य ग्रहण लाग्दै, कहाँ-कहाँबाट देखिन्छ ?

  • १०. रुकुम पश्चिममा अत्याधुनिक सेवा सुविधा सहितका स्लिपर बस संचालनमा

विद्यार्थीको साथी ,अखिल (समाजवादी)


  •   बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
  • विद्यार्थीहरूको सङ्गठन भनेको एउटा अब्बल र बौद्धिक युवा जमातहरूको सङ्गठन हो, जसले आजको वैज्ञानिक युगको समाज र देशको नेतृत्व गर्ने आँट र साहस गर्छ । तर विडम्बना आजको विद्यार्थी सङ्गठनहरू बहसबाट विमुख छ । आन्दोलनबाट टाढा छ  र अखिल समाजवादी बहसबाट विमुख भएकाहरुलाई  बहसमा ल्याउदैछ र आन्दोलनबाट टाढा भएकाहरुलाई आन्दोलनमा ल्याउन सक्षम छ सिहंदरबार तिर फर्किएको विद्यार्थी आन्दोलनलाई विद्यार्थी तिर फर्काउदै छ

    Advertisement

    पन्चायती अन्धकार रातमा टिलपिलाउदो बत्ति भएर संघर्ष गर्दै  अखिल समाजवादीले बालक अवस्थामै सैनिकका बारुदका गोलाहरु सामना गर्दै आएको हो । समर्पण र बलिदानको गर्बिलो इतिहास सहित  नेपालको समग्र क्रान्तिकारी विद्यार्थी आन्दोलनबाट नेपालमा बैज्ञानिक समाजवादी शिक्षा र व्यवस्था प्राप्तिका लागि नौजवान विद्यार्थीहरुले आफ्नो जीवन बलिदान गरे  १० बर्षे महान जनयुद्धको क्रममा सयौं विद्यार्थीको तत्कालीन राज्यसत्ताद्धारा हत्या गरियो। थुप्रै वेपत्ता बानाइए हजारौं घाइते र अपाङ्ग भए , छातिमा संगिन रोपिए ,तर पनि तिनै सहिदहरुको रक्त बिज बनेर  हजारौं  श्रमजीवी जनताका छोराछोरी उठे र आफ्नो आस्था र विचारलाई ढल्न दिएन्न । कलम र तारा रक्त रन्जित झाण्डा सधैं उच्च राखेको
    अखिल (समाजवादी )वीरता र बलिदानको गाथाहरूले गौरवपूर्ण इतिहास रचेको संगठन हो । यो संगठन निर्माणमा दिलबहादुर रम्तेल र बेनोज अधिकारी प्रज्वल शाहीहरु  सहिद बनेका छन् । पूर्ण पौडेल र नवीन राईहरू बेपत्ता भएका छन् । अर्थात् १० वर्षे जनयुद्धमा हजारौँ विद्यार्थी सपुतहरूले बलिदान गरेको अखिल समाजबादीले  आजको कार्यभार सहितको बिचार र शैक्षिक एजेन्डा बोकेर छ ।   हामीले आजको युगलाई नेतृत्व गर्नसक्ने विचार र एजेन्डा निर्माण गरेका छौँ । हाम्रो संगठन अखिल (समाजवादी ) नेताहरूको झोला बोक्ने नेताको स्वकीय हुने विद्यार्थी  संगठन होइन, तमाम शिक्षाका विकृतिहरू पहिचान गर्दै विद्यार्थी र शैक्षिक  एजेन्डाको झोला बोक्ने, विचार र बहसका माध्यमबाट बिग्रँदो वर्तमानलाई बदल्दै सुन्दर भविष्यको नक्सा कोर्ने अखिल समाजवादी हो।

    विद्यालय र कलेजहरू पठनपाठनको केन्द्रभन्दा राजनीतिक दलहरूको अखडा जस्ता छन् । यस्तो अवस्थामा पनि विद्यार्थी आन्दोलन किन कतै देखिँदैन भन्ने गुनासो छ ? किन सडकहरू सुनसान छन् ? किन हाम्रा विद्यार्थी सङ्गठनहरू निदाइरहेका छन् ?  बाघ सिकार खेल्ने रणनीति बनाई रहेको थियो निदाएको थिएन सबै नियालेर हेरिरहेकाको थियो बाघ सिकार खेल्न निस्किसकेको छ। अब नेपालको शैक्षिक आन्दोलनमा बाघ गर्जन सुन्नु हुनेछ। वर्तमानका  सङ्कटहरूले जुर्मुराउदो अखिल  समाजवादी खोजिरहेको छ । र हामी आईसकेका छौँ । शैक्षिक एजेन्डाप्रति प्रतिबद्ध भएको, नयाँ नेपालको रोडम्याप कोर्ने विषयमा बहस गर्ने, विद्यार्थीको हकहितमा लड्न जाँगर भएको र जागरण भएको, शैक्षिक र राजनीति बेथितिविरुद्ध झन्डा उठाउन सक्ने चलायमान नेतृत्व पंक्ति हामी सँग छ । त्यस कारण नेपालको शैक्षिक आन्दोलनले
    बेथिति र भ्रष्टाचारका अखडाहरूमा मसाल झोस्ने
    विचार पनि भएको हिम्मत पनि भएको अखिल समाजवादी खोजिरहेको छ ।

    अखिल समाजवादीले  शिक्षक, विद्यार्थी र अविभावकबिच सम्बन्ध बनाउन पुलको भूमिकामा काम गरिरहेको छ । समाजवादी शिक्षा प्रणालीको नयाँ पाठ्यक्रम विकासमा भूमिका खेल्नेगरी बहसमा भाग लिराखेको छ । अहिलेको हाम्रो शैक्षिक संस्थाहरू बेरोजगार र वैदेशिक कामदार उत्पादन गर्ने कारखानाजस्ता भएका छन् । हाम्रो पाठ्यक्रम नेपाली माटो नसुँघेको खालको छ । प्राकृतिक स्रोत, कृषि, स्थानीय ज्ञान, सीप र प्रविधि, हाम्रो संस्कृति, सामाजिक अभ्यासहरूबाट पाठ्यक्रम धेरै टाढा छ । हाम्रो देशलाई कस्तो जनशक्ति चाहिने हो ? त्यो बाटोमा हाम्रो शैक्षिक संस्थाहरुलाई ल्याउने जिम्मेवारी पूरा गर्न अखिल (समाजवादी )तयार छ  । त्यसकारण गाउँ फर्किने, गाउँका विद्यालयहरूमा फर्किने र समाजसँग सहकार्य गर्ने, किसानसँग सहकार्य  गर्ने विद्यार्थी संगठन हामीले निर्माण गर्न आवश्यक छ । अखिल (समाजवादी ) विश्वविद्यालयको शैक्षिक प्रणाली सुधार  गर्न र योग्यताका आधारमा पदाधिकारी नियुक्ति प्रणालीमा लैजानका लागि फराकिलो र आलोचनात्मक बहस गरिरहेको छ । आज शिक्षा क्षेत्र व्यापारीकरण र निजीकरणको चपेटामा परेको छ । तथ्यांक हेर्दा २७ हजार सामुदायिक विद्यालय मध्य १५ हजार विद्यालयहरूमा सयभन्दा कम विद्यार्थी पढिरहेका छन् । हरेक नयाँ भर्ना सत्रमा यो घट्दो क्रममा छ,यो डरलाग्दो अवस्थामा गाउँका विद्यालयहरूको जीवन कसरी फर्काउन सकिन्छ ? हाम्रो संगठनको भूमिका के हुनसक्छ ? हामी गम्भीर बनेका छौँ । शिक्षामा भएको असमानताको अन्त्य गर्दै समान शिक्षा प्रणालीको विकास गर्न विध्यार्थी संगठन निर्माण गर्नु आजको अखिल समाजवादीको  अर्को कार्यभार हो

    अन्तमा: प्रिय् विद्यार्थी साथीहरु आज केही मान्छेहरुले विद्यार्थी ले राजनीति गर्नु हुन्न भन्ने तर्क कोरली रहेका  छन हामिलाई त्यो भन्नुको पछाडिको उनिहरुको राजनीति चै के हो हामी बुझ्न आवश्यक छ।

    त्यसैले लेनिन भन्नू भएको छ  विद्यालयहरु राजनीतिबाट बाह्र हात टाढा रहनुपर्छ भन्ने कुरा बुर्जुवा पाखण्ड हो ,यस्तो सिद्धान्तको वकालत गर्ने बुर्जुवाहरु नै विद्यालय प्रणालीलाई  आफ्नो बुर्जुवा राजनीतिको आधार बनाएर विद्यालयहरुलाई बुर्जुवाहरुको आज्ञाकारी र योग्य नोकर प्रशिक्षित गर्ने केन्द्रको रूपमा खुम्च्याउने प्रयत्नमा छन 
    एकै छिन सोचौं त हामी लगाउने कपडा बाहिरबाट ल्याउन सक्छ हामिले खाने खाद्यवस्तुमा बाहिरबाट ल्याउन सक्छौ के तर  देश चलाउने नेतृत्व बाहिरबाट ल्याउन सक्छौ ? ल्यायु भने के हुन्छ ? देश चलाउने सक्षम नेतृत्व निर्माण गर्ने सक्ने थलो विद्यार्थी राजनीति हो त्यसकारण विद्यार्थी आन्दोलन जरुरी छ।

    विद्यालयका भित्ताहरूको पर्खाल भत्काएर स्वतन्त्र ज्ञानको सीमाविहीन सिकाइका लागि पहल गर्न सक्ने हो भने हामी धेरै कुरा बुझ्ने छौ  विद्यार्थीले राजनीति गर्न थाल्यो भने एक्काइसौँ शताब्दीका विद्यार्थीहरूलाई किताब र पर्खालभित्रका स्कुल कलेजमा सीमित गर्नु ठुलो अन्याय हो भनेर  बुझ्छौ हामिले बिद्रोहको आवाज उठाउछौ भन्ने डर छ उनिहरुलाई उनिहरु विद्यालयको चारदिवार भित्र हाम्रो सिर्जनात्मक रचनात्मक कला मास्न र हाम्रो बिद्रोहको अधिकार  थुन्न चहान्छन । उनीहरु आज पनि भनेर रहेका छन गाउन त गाउँ तर यो गित नगाऊ ।

     

    बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता
    आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?
    दार्चुलामा पहिरोमा परेर ३ जना घाइते
    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
    गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?
    आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

    • २.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • ३.
      ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

    • ४.
      जाजरकोटको नलगाडमा भिषण बाढी : ४ वटा घर र झोलुङ्गे पुल बगायो

    • ५.
      रुकुम पश्चिमका भुकम्प पीडितका लागि पहिलो किस्ता माग

    • ६.
      युवा, राजनीति, देश र इन्टरनेट

    भर्खरै

    • १.
      पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

    • २.
      आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?

    • ३.
      दार्चुलामा पहिरोमा परेर ३ जना घाइते

    • ४.
      इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

    • ५.
      गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?

    • ६.
      आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

    • ७.
      तीजको कोशेली ‘ए मैना सुनन’

    • ८.
      रुकुम पूर्वमा पर्ने मध्यपहाडी सडकमा १२ घण्टा सवारी आवागमनमा रोक

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम

    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.

    ९८४१३०८५४०

    ९८४३३२३४३८

    ईमेल

    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क

    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.