• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, बैशाख २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

८ वर्ष देखि बन्द रहेको रुकुमको चौरजहारी बिमानस्थलमा विमान सेवा पुनः सञ्चालन

आज यी ठाउँमा चट्याङ्ग सहित ठुलो वर्षा हुने

सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

लोकप्रिय समाचार

  • १. रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • २. आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

  • ३. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

  • ४. सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

  • ५. डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

  • ६. सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

  • ७. नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

  • ८. ८ वर्ष देखि बन्द रहेको रुकुमको चौरजहारी बिमानस्थलमा विमान सेवा पुनः सञ्चालन

  • ९. अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

  • १०. रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

गिरप्तार परेका सेक्रेटरी खड्कालाई तत्काल रिहाइ गर्न माग


  •   बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
  • नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दाङ जिल्ला सेक्रेटरी अमर खड्कालाई तत्काल रिहाईको माग गरिएको छ । बुधवार जनताहरु सँग छलफल गरिरहेका बेला प्रहरीले गिरप्तार गरी अज्ञात ठाउँमा राखेको भन्र्दै तत्काल सार्वजनिक गरी बिनासर्त रिहाइको माग गरिएको छ ।

    Advertisement

    मिटरव्याज र लघुबित्तीय आतंकका बिरुद्ध जनताहरुले गरेको कारबाहीको बिषयलाई लिएर दाङ जिल्ला सेक्रेटरी अमरलाई गिरप्तार गरिको भन्दै उक्त पार्टीले रिहाइको माग गरेको हो । जनताहरु बैंकको शोषण, मिटरव्याज,लघुबित्त र सहकारीको चरम लुटपाटबाट प्रताडित छन् । कयौँ मानिसहरु आत्म हत्या गर्न बाध्य भएका छन् । यस प्रकारका रबैयाका बिरुद्ध प्रतिरोध गर्न र मिटरव्याजी बित्तीय माफियाहरु माथि जनकारबाही गर्न सर्वसाधारण जनतामा अपिल गरिएको छ । सोही बिषयमा दाङ जिल्ला लगाएत देशका बिभिन्न ठाउँमा जनताले आफ्नै पहल कदमीमा जनकारबाही संचालन गर्दै आएका छन् बिज्ञप्तीमा भनिएको छ । साथै पार्टी सेक्रेटरी अमरलाई यथाशीग्र रिहाइ गर्न सम्वन्धीत निकाय सँग माग गर्दछ । यदि हाम्रो माग बेवास्ता गरिएको खण्डमा थप संघर्षका कार्यक्रम घोषणा गरि सशक्त प्रतिरोध गर्ने जानकारी गरिन्छ, बिज्ञप्तीमा भनिएको छ ।

    नेकपा (बहुमत) दाङले गत मंसिर ६ गते १६८ बढि सार्बसाधरण सँग मिटरव्याज धन्दा चलाएको आरोपमा माधवा बस्नेत र उनका पति धर्म बहादुर बस्नेतको नाक काटिदिएको थियो भने गत असोज २९ गते दुर्गा पन्तलाई कालोमोसो दलेर जनकारवाही गरेको थियो । पन्तलाई नामुदसुदखोर भएको , जाली तमसुक चेक लिएर जनतालाई शास्ती दिएको चक्रियव्याज दर लगाई जनतालाई बेघरवार बनाएको बित्तिय आतंक मच्चाएको , राजस्व छली गरेको , अबैध ढंगले अकुत सम्पत्ति जोडेको लगाएतका आरोप लगाउँदै उक्त पार्टीले दुर्गा पन्तलाई जनकारबाही गरिएको थियो ।

    बस्नेत दम्पत्तिले क्रण दिएर खाली चेक माग्दै आफुखुशी भरेर १ करोड ठगी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । गत मंसिर ६ गते सर्वसाधारणको घरघरमा पैसा माग्दै गर्दा फेला पारे पछि उक्त पार्टीले कारबाही गरेको थियो । बस्नेत दम्पत्ती पनि मिटरव्याज मुद्धामा जिल्ला प्रहरी कार्यालय दाङ एक महिना हिरासत बसेर छुटेका व्यक्ति हुन ।

    उक्त बिषयलाई लिएर हाल सम्म प्रहरीमा जाहेरी भने परेको छैन ।

    बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते
    प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता
    आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने
    देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
    बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

    लोकप्रिय

    • १.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • २.
      आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

    • ३.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ४.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    • ५.
      डोल्पाका यार्सापाटनहरु १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति

    • ६.
      सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त,कोको परे ?

    भर्खरै

    • १.
      लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • २.
      नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

    • ३.
      प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

    • ४.
      आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

    • ५.
      देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

    • ६.
      बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन

    • ७.
      ८ वर्ष देखि बन्द रहेको रुकुमको चौरजहारी बिमानस्थलमा विमान सेवा पुनः सञ्चालन

    • ८.
      आज यी ठाउँमा चट्याङ्ग सहित ठुलो वर्षा हुने

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.