रुकुम पश्चिम । आज बिहान कालिकोटको ओडानकु केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Advertisement
आइतवार बिहान ५ बजेर ९ मिनेट जाँदा भूकम्प गएको जनाईएको छ । यस अघि पुस ११ गते जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।