• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, माघ ०४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ७. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

  • १०. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

आठबिसकोटका किसानले तीन वर्ष देखि पाएनन किवीको पैसा , बजार नपाउँदा किवी कुहिने पिर

"वाइन उधोगमा तीन वर्ष अघि विक्रि गरेको किवीको पैसा अहिले सम्म नपाएको गुनासो "

  •   बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१२ की सिला कुमारी बाँठाले वर्षेनी १५ क्विन्टल किवी उत्पादन गर्छिन्। व्यावसायिक रूपमा केही वर्षदेखि किवीको खेती गर्दै आएकी उनलाई किवी नपाक्दासम्म रोग कीरा लाग्ला भन्ने चिन्ता र पाकिसकेपछी बजार नपाईदा कुहिने भन्ने डरले उनलाई थप चिन्ता थपिन्छ । खेती योग्य जमिनमा किवी र सुन्तलाका तीन सय विरुवा लगाएर सिला कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर व्यवसाय गर्दै आएका सिला जस्तै आठबिसकोटका दर्जनौँ किसानको पिडा उस्तै छ । केही वर्ष देखि किवी खेती गर्दै आएकी सिलालाई वर्षेनी चिन्ता बढ्दै जान्छ । वर्षेनी कर तिर्ने र पालिकामा फर्म नविकरण गर्ने मात्रै कमाउन समेत मुस्किल पर्न थालेको छ । दुख गरेर उत्पादन गरिन्छ । विक्रि नहुँदा किन फर्म खोलेछु । भनेर आफैलाई पछुतो लाग्छ उनी भन्छिन्।

    Advertisement

    उनले करिब तीन हजार वर्गमिटर जमिनमा किवी र सुन्तलाको खेती गर्दै आएकी छन्। यस वर्ष उत्पादन भएको मध्ये करिव ५ क्विन्टल किवी स्थानीय व्यापारीलाई प्रति केजि ८० रुपैयाँका दरले बिक्री गरिसकेका र बाँकी रहेको झण्डै १० क्विन्टल कता लैजाने र कहाँ बिक्री गर्ने गर्ने भन्ने अन्योल रहेको सिला बताउँछिन्। उनी भन्छिन, अघिल्लो वर्ष भन्दा यसपटक किवी धेरै फलेको छ । तर समयमै बेच्न नपाउँदा कुहिएर जाने डर पनी बढेको छ । ५ क्विन्टल जति स्थानीय व्यापारीलाई विक्रि गर्न दिइएको छ । किवी नपाक्दा सम्म रोग लाग्ने डर पाकेपछी बजार मुल्य नपाईने र विक्रि नहुँदा थप चिन्ता थपिन्छ । परिश्रमको न त मुल्य उठ्छ । कति त गाउँघरमा बाढेर पनी सकिन्छ । बजारमा बेच्ने बजार छैन्। घरमा राख्यो कुहिन्छ ।

    उक्त वडाको नजिकै झिन्चौरमा रहेको कर्णाली वेभरेज प्राली लाई वाइन उत्पादनको लागी विक्रि गरेको किवीको पैसा समेत नपाएको बाँठाले बताईन्। पहिलो वर्ष प्रति केजी १५० का दरले उक्त कम्पनीलाइ किवी बेचेपनी तीन वर्ष देखि पैसा नपाएको उनको गुनासो छ । झण्डै ५० हजार पैसा कम्पनी नदिएको उनले बताईन्। पैसा नदिएपनी अनेत्र किवी बिक्रि नहुने हुँदा त्यही कम्पनीलाई गुहार गरेर किवी उधारो बेच्न बाध्य भएको उनको भनाई छ । उनका अनुसार होलसेल प्रतिकिलो एक सय रुपैयाँ र फाट्टफुट्ट रु. एक सय ५० का दरले बिक्री गरेको उनले बताईन । मेहनत गरेर उत्पादन गरे पनि बजार र मूल्य नपाउँदा समस्या भएको उनको भनाई छ । सिला बताउँछिन, पहिले उचित अनुदान र फर्मको लागी घेराबार पनि उपलब्ध बनाउने प्रलोभन देखाएर वडा र नगरपालिले फर्म दर्ता गर्न अनुरोध गरे तर आजभोलि उत्पादन भैसक्दा समेत कसैको ध्यान गएको छैन्।

    त्यस्तै अर्का किवि किसान शेर बहादुरको पनी व्यथा उस्तै छ । वर्षेनी १०-१२ क्विन्टल किवी उत्पादन हुन्छ । तर विक्रि हुँदैन । अरु ठाउँमा महङ्गो मुल्यमा विक्रि हुन्छ्। भन्छन तर हाम्रो किवी कहिल्यै विक्रि भएन । यताउती छरछिमेकलाई मकै सँग साटेर लैजान अनुरोध गर्छु । बचेको घर्मै रक्सी पारौंला भन्ने छ । पाके लगत्तै टिपेर राखेको किवी कुहिएर खेर गैरहेको उनको भनाई छ । उनीहरु जस्तै जिल्लाभर दर्जनौं किसानले उत्पादन गरेको उपज विक्रि नहुँदा समस्यामा परेका छन्।

    आठबिसकोटको बार्खु, भयाउने, गोईरी, स्यालाखदी गोतामकोट लगायतका ठाउँका दर्जनौं किसान बजार नपाउंदा निरास छन्। बजारीकरण नभए पनि शीतभण्डार (कोल्डस्टोर) भए पनि केही राहत मिल्ने किसानको भनाइ छ। यहाँका अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले यसको व्यावसायिक खेती सुरु गरेका थिए तर उत्पादनसँगै बजारमा यसको माग घटेकाले किसान समस्यामा परेका छन्। सुन्तला, स्याउ समेत विक्रि गर्न किसानलाई मुस्किल पर्ने गरेको छ । किवीको सेवनले मुटुलाई स्वस्थ राख्न, आँखाको ज्योति बढाउन, क्यान्सरबाट बचाउन र रगतलाई सफा राख्न मद्दत पुग्ने फाईदाजनक भएको फलले मुल्य नपाउँदा किसानलाई थप समस्या थपिएको उनीहरुको गुनासो छ ।

    • किवी
    • किवी किसान
    बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी
    एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार
    बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प
    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

    भर्खरै

    • १.
      बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

    • २.
      एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    • ३.
      बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

    • ४.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • ५.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ६.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ७.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ८.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.