• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ७. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ८. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ९. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

अखिल (क्रान्तिकारी) को २६ जिल्ला सम्मेलन सम्पन्न , नरेन्द्र बिकको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी निर्बाचित

  •   बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित
  • नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी दाङको २६ औँ जिल्ला सम्मेलन घोराहीमा सम्पन्न भएको छ । “शैक्षिक संघर्ष र संगठनलाई नयाँ उचाईमा उठाऔँ, बैज्ञानिक समाजबादी शिक्षा प्राप्तिका लागि २६ औँ जिल्ला सम्मेलन सफल पारौँ” भन्ने मुल नारा सहित बुधवार अखिल (क्रान्तिकारी) दाङ को २६ औँ जिल्ला सम्मेलन घोराहीमा सम्पन्न भएको हो ।

    सम्मेलनलाई सम्वोधन गर्दै प्रमुख अतिथी तथा अखिल (क्रान्तिकारी)का लुम्विनी प्रदेश इन्चार्ज हरि बिष्टले नेपालको शिक्षा प्रणाली बेरोजगारी उत्पादन गर्ने थलो भएको भन्दै अवको शिक्षा प्रणाली बैज्ञानिक समाजबादी शिक्षा प्रणालीमा रुपान्तरित गर्नु पर्ने बताए । राज्यले नै शिक्षा क्षेत्रमा दलालीकरण र व्यापारीकरण गरी रहेको हुदा शिक्षा भित्रका माफियालाई बिद्यार्थी आन्दोलनले कारबाही गर्ने उनको भनाई थियो । एउटा देशमा दुई थरी शिक्षा पढाई हुन्छ , धनीले बढ्ने र गरीवले पढ्ने बिद्यालय फरक फरक हुन्छन् सामुदायीक बिद्यालयहरुले बिभिन्न बाहानमा शुल्क असुलि गर्छन नियमनकारी निकाय नदेखे झै गर्छ । तिनै शिक्षैक माफियाका बिरुद्धमा बिद्यार्थी आन्दोलन भई रहेको छ , बैज्ञानिक समाजबादी शिक्षा प्रणाली लागु नहुदा सम्म बिद्यार्थी आन्दोलन भई रहने छ प्रमुख अतिथी बिष्टले भने । आन्दोलनले आवश्यकता ठान्दै गए कलम बोक्ने हातले हतियार बोक्ने बिष्टको भनाई थियो ।

    घोराहीको बिपी चोक देखि सुरु भएको बिद्यार्थीहरुको र्याली नेत्र चोक , भानु चोक , दामोदर चोक , त्रिभुवन पार्क हुदै उद्योग बाणज्य संघको सभा हलमा पुगेर सम्मेलन गरिएको थियो । सम्मेलनले नरेन्द्र बिकको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी निर्बाचित गरेको छ भने जसको अध्यक्षमा नरेन्द्र बिक , उपाध्यक्षमा कमल पुन , सचिवमा नवराज गिरी , सह सचिवमा बिपना खत्री , कोषाध्यक्षमा चन्द्र परियार लाई निर्बाचित गरेको छ ।

    कार्यक्रममा प्रमुख अतिथी अखिल (क्रान्तिकारी) का लुम्विनी प्रदेश इन्चार्ज हरि बिष्ट रहेको थियो भने बिशिष्ठ अतिथीमा नेकपा (बहुमत) रुपन्देही पार्टी सेक्रटरी बिरु चौधरी , अखिल (क्रान्तिकारी) प्रदेश संयोजक सन्देश सापकोटा , अखिल (क्रान्तिकारी) प्रदेश कार्यालय सदस्य सोम्पाल कामी लगाएतको अतिथ्यता रहेको थियो । सभाको अध्यक्षता नरेन्द्र बि.कको रहेको थियो ।

    Advertisement

    बुधबार, मङि्सर २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.