• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, भदौ १८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

आज यी ठाउँमा हुने छ भारी वर्षा

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

  • ४. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ५. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. रसुवा बाढी पीडितका लागि कोशी उद्योग वाणिज्य महासंघ अध्यक्ष राउतले दिए ११ लाख

  • ८. रसुवा बाढी : नेपाल लाइफ द्वारा २ करोड ५१ लाख सहयोग

  • ९. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • १०. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

बैंकलाई संकटग्रस्त घोषना गरी , जनताको निक्षेप सुरक्षित गर्न माग गर्दै नेकपा (बहुमत) ५ र ६ व्युरोले बुझायो ज्ञापनपत्र


  •   शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
  • कर्णाली बिकास बैंकलाई संकटउन्मुक होइन तत्काल संकटग्रस्त घोषना गरि राष्ट्र बैँकको प्रत्यक्ष निगरानीमा जनताको निक्षेप सुरक्षित गर्नु पर्ने माग राख्दै नेकपा बहुमत ५ र ६नम्वर व्युरोे संगठन समितिले राष्ट्र बैकलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रवार राष्ट्र बैँकको नेपालगन्ज शाखा कार्यालयमा पुगेर ज्ञापन पत्र बझाएको हो ।

    Advertisement

    यहि मंसिर ११ गते राष्ट्र बैंकले कार्णाली बिकास बैँकको नाममा निकालिएको सूचना र त्यसपछि मंसिर १३ गते कर्णाली बिकास बैंकले निकाले प्रेस बिज्ञप्ती प्रति पार्टीको गम्भीर ध्याणाकर्षण भएको बताउदैँ उक्त पार्टीले ज्ञापन पत्र बुझाएको हो । यतिवेला देशलाई बित्तिय आतंकले आक्रन्त तुलाएको र जनमारा तथा जनपिराह आर्थिक आतंकको एक मात्र कारण दलाल संसदीय व्यवस्था हो भन्ने हाम्रो ठम्याई रहिआएको छ । त्यसैले हाम्रो पार्टीले दलाल संसदीय व्यवस्थाको निस्सासिदो भुमरीबाट जनतालाई मुक्ति दिलाउन बैज्ञानिक समाजबादीको कार्यदिशा सहित अनवरत संघर्षको मैदानमा डटिरहेको छ, उक्त पार्टीले राष्ट्र बैंकलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।

    जनताको निक्षेप जोखिम हुनुमा मुठ्ठिभर माफियाको जति हात छ त्यसलाई अनदेखा गर्ने बैंकको बैंक राष्ट्र बैंकको पनि हात रहेका बताउँदै जनताको निक्षेप सुक्षित गर्न र बाफिया भित्र घुसेका माफियाहरुलाई कारबाही गर्नु पर्ने नेकपा बहुमत ५र ६ नम्वर व्युरोको माग रहेको छ । कर्णाली बिकाश बैंकको ४० प्रतिशत भन्दा बढि खराव कर्जा भएको प्रमाणित भएपछि राष्ट्र बैंकले उक्त बैंकलाई थप ऋण दिन र थप जनताबाट निक्षेप निकाल्न रोक लगाएको थियो । बैंकले निकै कम मूल्याङ्कनको धितो उपर निकै बढि कर्जा दिएको , फेक धितो राखेर ऋण दिएको , ऋण तिर्न नै नसक्नेका नाममा फेक ऋणी खडा गरी ऋण दिएको लगाएतका कारण राष्ट्र बैंकले कर्णाली बिकाश बैंकलाई कारबाही गरेको थियो ।

    यस्ता छन् ज्ञापनपत्रमा बुझाएका मागहरु ः
    १. कर्णाली बिकास बैंकलाई संकटउन्मुख मात्र होइन तत्काल घोषणा गरि राष्ट्र बैंकको निगरानीमा जनताको निक्षेप सुरक्षित गर्नु पर्ने ।
    २. कर्णाली बिकास बैंकलाई बर्बाद पार्ने गिरोहलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने ।
    ३. राष्ट्र बैंकको तर्फबाट सुपरिवेक्षणमा गएर कर्णाली बिकास बैंकका काला कर्तुतमा पर्दा हाल्ने कर्मचारीलाई कारबाही गर्नु पर्ने ।
    ४. जनताको निक्षेपको ग्यारेन्टी गर्नुका साथै जनतालाई आफ्नो निक्षेप फिर्ता पाउन राष्ट्र निश्चित समय दियर आह्वान गर्नु पर्ने ।
    ५. कर्णाली बिकास बैंकका उच्च व्यवस्थापन, संचालक तथा पुर्ब संचालक , शेयर धनी, भ्यालुएटर लगाएतको बैंक खाता,सम्पत्ति रोक्का र बिदेश जान अबिलम्व रोक्नु पर्ने ।
    ६. जोखिमपुर्ण अवस्थामा रहेको शेयर मुल्य अधिक देखाई कृर्ते गरि सर्बसाधाण ठग्ने धितो बोर्डमा संलग्न कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने ।

    शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा
    बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा
    मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।
    एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन
    बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश
    बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • ४.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ५.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    • २.
      बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

    • ३.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • ४.
      एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

    • ५.
      बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

    • ६.
      बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

    • ७.
      भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

    • ८.
      बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.