• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य

प्रेस काउन्सिल नेपाल ऐन संशोधन रोक्न महासंघको माग

ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता प्रशासन

आइजीपी प्रकरण : सरकार भन्छ– पार्टीको निर्देशन, पार्टी भन्छ– हस्तक्षेप गरेका छैनौँ

एनपीएलमा आज दुई वटा खेल हुँदै, लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्दै

एक वर्ष नपुग्दै हटाइएका आईजीपी कार्की भन्छन् , अब सरकार सँग कानुनी लडाइँ लड्छु

सरकारले आईजीपीबाट दानबहादुर कार्कीलाई गर्याे पदमुक्त ,केसी लाई दियो जिम्मेवारी

मन्त्री सीता बादी रुकुम पश्चिम आउँदै

लोकप्रिय समाचार

  • १. विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ ।

  • २. सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

  • ३. भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

  • ४. यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

  • ५. दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक काउन्टडाउन सुरु

  • ६. एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

  • ७. जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागे

  • ८. बालेनदेखि गगन थापासम्ममाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न लोकपाल आवश्यक : रवि किरण हमाल

  • ९. रुकुम पश्चिममा डबल क्याब जिपको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, एक जना गम्भीर घाइते

  • १०. पोखरा-मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

माओवादीले भन्यो, ‘ पहिला ८ वटा जितेका थियौं, उपनिर्वाचनमा १२ पुग्यो, उत्साहित छौं’


  •   बिहिबार, मङि्सर २०, २०८१ मा प्रकाशित
  • काठमाडौं । स्थानिय तहको उपनिर्वाचनवाट नेकपा माओवादी केन्द्र उत्साहित भएको छ ।

    Advertisement

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको पार्टी पदाधिकारी बैठकले उप निर्वाचनवाट एक्लै चुनाव लडन सकिने अवस्था सिर्जना भएको निष्कर्ष निकालेको हो ।

    कसैसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने पार्टीको निर्णयलाई जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

    ‘माओवादी एकताबद्ध भएर जनतामा गएको छ । यसले सकारात्मक नतिजा दिएको छ । पहिला हामीले जितेको आठ वटा थियो अहिले १२ वटा भएको छ’, सापकोटाले बैठक पछि भने, ‘एक्लै चुनाव लड्दा जनताले साथ दिएका छन् । सबै पार्टी मिल्दा पनि हाम्रै पार्टीले विजय हासिल गरेको छ । यसले बृहत् वामपन्थी एकीकरण र कम्युनिस्ट पार्टीको पुनर्गठनको आधार उपचुनावले दिएको छ ।’ उपनिर्वाचनले ०८४ काे तयारीका लागि राम्राे सन्देश दिएकाे उनले जानकारी दिए ।

    यसैगरी, उर्जा मन्त्री दिपक खड्काले बिधुत प्राधिकरणको भवनमा अलग कार्यालय खोलेकोमा माओवादी केन्द्र असन्तुष्ट भएको छ ।

    बिहिबार, मङि्सर २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै
    आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य
    प्रेस काउन्सिल नेपाल ऐन संशोधन रोक्न महासंघको माग
    ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता प्रशासन
    आइजीपी प्रकरण : सरकार भन्छ– पार्टीको निर्देशन, पार्टी भन्छ– हस्तक्षेप गरेका छैनौँ
    एनपीएलमा आज दुई वटा खेल हुँदै, लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्दै

    लोकप्रिय

    • १.
      विदेश पठाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ ।

    • २.
      सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशी नागरिकको मृत्यु, एक जना घाइते

    • ३.
      भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी खत्री पक्राउ

    • ४.
      यी हुन् सुरुङ खनेर डोल्पा कारागारबाट फरार भएका कैदीबन्दी

    • ५.
      दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक काउन्टडाउन सुरु

    • ६.
      एनपीएलमा आज जनकपुर र पोखरा भिड्दै

    भर्खरै

    • १.
      भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै

    • २.
      आज एकैदिन तोलामा १३ हजार बढ्यो सुनको मूल्य

    • ३.
      प्रेस काउन्सिल नेपाल ऐन संशोधन रोक्न महासंघको माग

    • ४.
      ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता प्रशासन

    • ५.
      आइजीपी प्रकरण : सरकार भन्छ– पार्टीको निर्देशन, पार्टी भन्छ– हस्तक्षेप गरेका छैनौँ

    • ६.
      एनपीएलमा आज दुई वटा खेल हुँदै, लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्दै

    • ७.
      एक वर्ष नपुग्दै हटाइएका आईजीपी कार्की भन्छन् , अब सरकार सँग कानुनी लडाइँ लड्छु

    • ८.
      सरकारले आईजीपीबाट दानबहादुर कार्कीलाई गर्याे पदमुक्त ,केसी लाई दियो जिम्मेवारी

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.