• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

आज संविधान दिवस मनाईदैँ

संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ३. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ४. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

  • ५. आज घट्यो सुनचाँदीको मूल्य

  • ६. आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

  • ७. राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

  • ८. प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब पुग्यो

  • ९. कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

  • १०. प्रतिनिधि सभाको बैठक बस्दै

नलगाड उपनिर्वाचन: विरासत जोगाउने चुनौतीमा काँग्रेस, जितको दबाबमा माओवादी

"इतिहास रच्ने दाउमा एमाले "

  •   सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
  • आठबिसकोट । आगामी मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागी दलहरु प्रचारमुखी बनेका छन्। नलगाडको उपचुनावमा प्रचारप्रसार देखि धेरैको ध्यान केन्द्रित भएको छ । नलगाड नगर उपप्रमुख पदका लागि ६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रमुख दल सहित ६ जनाको उम्मेदवारी सँगै नलगाडमा चुनावी सुगर्मी बढेको छ ।

    Advertisement

    नलगाडमा उपप्रमुख पदका लागी माओवादी, नेपाली काँग्रेस र एमाले विच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उपप्रमुख पदका लागी माओवादीबाट देवका लामिछाने, काँग्रेस बाट इन्द्रा चन्द सिंह र एमाले बाट सविता बोहरालाई उम्मेदवार बनाईएको छ । यसअघि माओवादीको साथ पाएर उपप्रमुख पदमा जित हात पारेको काँग्रेसलाई यसपटक भने चुनौती थपिएको छ । काँग्रेस माओवादीको गठबन्धन बाट ०७९ को चुनावमा उपप्रमुख जितेको काँग्रेस यसपटक एक्लै लड्दै छ ।

    काँग्रेसलाई पुरानै विरासत जोगाउन चुनौती बढेको छ । भने माओवादीलाई चुनाव जित्नुपर्ने दबाब छ । एमाले भने अवसर हेरेर इतिहास रच्ने दाउमा देखिन्छ । उम्मेदवारले मतदाता रुझाउन आफु केन्द्रीत प्रतिबद्धताहरु सार्वजनिक गरिरहेका छन्।

    यस्तो छ ०७९ को चुनावी परिणाम

    २०७९ को निर्वाचनमा यहाँ कांग्रेसका उम्मेदवार सरिता सिंह ५४०६ मत ल्याएर निर्वाचित भएकी थिईन्। भने एमालेकी सविता वोहोरा ३३९३ मत ल्याएर पराजित बनेकी थिईन्।करिब २ हजार मतले अघिल्लो चुनावमा जित पारेको काँग्रेसलाई यसपटक विरासत जोगाउन चुनौती देखिएको छ । एमालेले बोहोरालाई फेरि एक पटक अवसर दिएको छ । एमालेको लागी यो इतिहास रच्ने अवसर पनि बन्न सक्छ ।

    • नलगाड नगरपालिका
    • स्थानीय तह उपनिर्वाचन
    सोमबार, मङि्सर १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित
    राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना
    आज संविधान दिवस मनाईदैँ
    संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ३.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ४.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    • ५.
      आज घट्यो सुनचाँदीको मूल्य

    • ६.
      आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

    भर्खरै

    • १.
      आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

    • २.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • ३.
      आज संविधान दिवस मनाईदैँ

    • ४.
      संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ५.
      आज बढ्यो सुनको मूल्य

    • ६.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ७.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ८.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.