• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, जेठ ०६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार

प्रतिनिधि सभाको बैठक बस्दै

नदी किनारबाट हटाइएका सुकुम्वासीलाई सरकारले २५ हजार दिने

रास्वपाको नगर समिति द्वारा सामूहिक राजीनामामा

गर्मी समय र मौसम परिवर्तन: स्वास्थ्यमा आउने समस्याको समाधान कसरी गर्ने ?

रुकुम पश्चिमका विवादित सिडिओ थानीको सरुवा, नयाँ प्रजिअ मा गौतमलाई खटाईयो

बढ्यो सुनको मूल्य

दुबै सदनको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

सांसद कृष्णकुमार कार्कीलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

  • २. पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह

  • ३. बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

  • ४. फोन मार्फत सरकारी कर्मचारी धम्क्याउने रास्वपा कार्यकर्ता खड्का पक्राउ

  • ५. दल त्यागपछि रुकुम पश्चिमका १४ जनप्रतिनिधिको पद रिक्त

  • ६. गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाले बढ्दै आठबिसकोट पिसजोन एजुकेशनल एकेडेमीको लोकप्रियता

  • ७. रुकुम पश्चिमका अलपत्र पक्की पुल कहिले बन्छन सरकार ? सांसद शर्मा

  • ८. घरघरमा पुर्‍याउन थालियो राहदानी

  • ९. प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नै नीति तथा कार्यक्रम सुन्ने धैर्यता भएन- सांसद शर्मा

  • १०. पहिरो आउँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

जनतालाई बेघरबार बनाएको भन्दै नेकपा बहुमत द्वारा  मिटर ब्याजिको नाक काटियो


  •   बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित
  • नेकपा (बहुमत) दाङ मिटरब्याजी आरोपित एक दम्पतीको नाक काटिदिएका छन् । जाली तमसुक बनाएर जनतालाई बेघरबार बनाएको, खाली चेक लिएर मनोमानी ढंगले रकम लेखेर मुद्धा हाल्ने काम गरेको, हुण्डि कारोबारमा संलग्न रहेको, मिटर ब्याज मार्फत संगठित अपराध गरेको, सरकारी सेवामा हुँदा चरम अख्तियार दुरुपयोग गरेको लगायतका कारण  जनकारबाहि गर्न परेको नेकपा (बहुमत) दाङले एक बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

    Advertisement

    दाङको घोराही उपमहानगरपालिका १५ निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाक काटेको नेकपा (बहुमत) का दांङ जिल्ला सेक्रेटरी अमरले बिज्ञप्ती मार्फत जानकारी छन्।

    बिज्ञप्तीमा भनिए अनुसार घोराहीको मुख्य बजार क्षेत्र बिपी चोक नजिकै बिहीबार बिहान पौने दश बजे बस्नेत दम्पतीको नाक काटिएको हो ।

    नेकपा बहुमत दाङले बस्नेत दम्पतीले १ सय ६८ बढी सर्वसाधारण सँग मिटर ब्याजको धन्दा चलाएको, जघन्य अपराध गरेको, पीडितहरुलाई आत्महत्या गर्न बाध्य पारेकोले जनकारबाहि गरिएको जनाएको छ । बस्नेत दम्पतीलाई दाङ प्रहरीले गत साउन महिना मिटर व्याजी काण्डमा पक्राउ गरेर एक महिना हिरासतमा राखेको बताईन्छ । बिहिबार बिहान सर्वसाधारणको घरघरमा गएर पैसा उठाउँदै गरेको अवस्थामा फेला पारेर बहुमतका कार्यकर्ताहरुले उनीहरुलाई कारबाहि गरेको जनाएका छन् ।

    यससँगै नेकपा बहुमतले मिटरव्याजी धन्दामा संलग्न भएको भन्दै उनीहरुको चार्ट समेत सार्वजनिक गरेको छ । नेकपा बहुमतले विभिन्न आरोपसहितको बिज्ञप्ती सार्वजनिक गरेको छ भने १५ दिन भित्र जनताको घर जग्गा र चेक अनादरका मुद्धा फिर्ता गर्न चेतावनी दिएको छ ।

    बिहिबार, मङि्सर ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार
    प्रतिनिधि सभाको बैठक बस्दै
    नदी किनारबाट हटाइएका सुकुम्वासीलाई सरकारले २५ हजार दिने
    रास्वपाको नगर समिति द्वारा सामूहिक राजीनामामा
    गर्मी समय र मौसम परिवर्तन: स्वास्थ्यमा आउने समस्याको समाधान कसरी गर्ने ?
    रुकुम पश्चिमका विवादित सिडिओ थानीको सरुवा, नयाँ प्रजिअ मा गौतमलाई खटाईयो

    लोकप्रिय

    • १.
      जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

    • २.
      पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह

    • ३.
      बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

    • ४.
      फोन मार्फत सरकारी कर्मचारी धम्क्याउने रास्वपा कार्यकर्ता खड्का पक्राउ

    • ५.
      दल त्यागपछि रुकुम पश्चिमका १४ जनप्रतिनिधिको पद रिक्त

    • ६.
      गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाले बढ्दै आठबिसकोट पिसजोन एजुकेशनल एकेडेमीको लोकप्रियता

    भर्खरै

    • १.
      आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार

    • २.
      प्रतिनिधि सभाको बैठक बस्दै

    • ३.
      नदी किनारबाट हटाइएका सुकुम्वासीलाई सरकारले २५ हजार दिने

    • ४.
      रास्वपाको नगर समिति द्वारा सामूहिक राजीनामामा

    • ५.
      गर्मी समय र मौसम परिवर्तन: स्वास्थ्यमा आउने समस्याको समाधान कसरी गर्ने ?

    • ६.
      रुकुम पश्चिमका विवादित सिडिओ थानीको सरुवा, नयाँ प्रजिअ मा गौतमलाई खटाईयो

    • ७.
      बढ्यो सुनको मूल्य

    • ८.
      दुबै सदनको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.