सुनको मूल्यामा फेरि बृद्धि उज्यालो पाटी बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित सुनको मूल्य फेरि वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६३ हजार कायम भएको हो। मंगलबार प्रतितोला १ लाख ६२ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे। Advertisement सुनको मूल्य बढेपनि चाँदी भने घटेको छ। चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँ कायम भएको छ। बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित तपाईको प्रतिक्रिया सम्बन्धित समाचार जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन । एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे