• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, बैशाख ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

नयाँ वर्षको कोशेली “राम साईली“

उल्टियो कार्की सरकारको निर्णय :सांसदहरूले स्वकीय सचिव पाउने

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

नयाँ वर्षमा सबैको जीवनमा सुख र आरोग्य छाओस् : प्रधानमन्त्री शाह

आज नयाँ वर्ष: हर्षोल्लासका साथ मनाइँदै

धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

लोकप्रिय समाचार

  • १. कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

  • २. अमेरिकाबाट थप ३५ जना नेपाली डिपोट

  • ३. आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

  • ४. जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

  • ५. उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

  • ६. तेलको मूल्यमा सन् २०२२ यताकै ठूलो गिरावट

  • ७. वैदेशिक रोजगार विभागका सुब्बा घुस सहित समातिए

  • ८. खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्य ह्वातै बढ्यो

  • ९. त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

  • १०. सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन

जलनको असीम पिडा भोगिरहेका आठबिसकोटकी शिलालाई बाख्रापालनमा सहयोग


  •   आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
  • राडी । रुकुम पह्चिमको आठबिसकोट नगरपालिका, वडा नम्बर ६ दामाचौर,  की जलनप्रभावित शिला कुमारी कामीलाई आज एककार्यक्रम विच बाख्रापालनमा सहयोग भएको छ ।

    Advertisement

    नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीको उपस्थितीमा विभिएस नेपाल नामक गैरसरकारी संस्थाले उनको आर्थिक अवस्थामा सुधारगरि आजीवन गरिने जलन उपचारमा सहजता ल्याउनको लागि माउ बाख्रा सहित २ पाठाहरू पशु बीमा सहित प्रदान गरिएको छ ।

    विभिन्न कारणहरू दुर्घटना, आगलागी, असुरक्षित बिजुली बत्ति, तातो तरल पदार्थ तथा केहि जैविक तथा अन्य रसायनिक र पेट्रोलियम पदार्थको कारणले हुने जलन नेपाली समाज तथा विश्वमा निरन्तर रूपमा अदृश्य स्वास्थ्य चुनौतीको रूपमा बढ्दै गइरहेको भन्दै उपप्रमुख शाहीले शिला जस्तै जलन प्रभावितहरूको लागि गरेको यो कार्यक्रम यो क्षेत्रमा पहिलो पटक भएको र सधैभरि जीवन्त हुनमा विश्वास ब्यक्त गर्नुभएको थियो ।

    उहाँले विभिएसको यो कार्यले जलनको पीडामा मलम लगाउनुका साथै समाजमा आशाको दियो जस्तै भएको बताउनुभयो । भविष्यमाशिला र उनी जस्ता जलन प्रभावितहरूको लागि नगरपालिकाबाट सक्दो निरन्तर रूपमा सहयोग गर्ने प्रतिज्ञा गर्नुभएको थियो ।

    विभिएस नेपालले विगत १६ बर्ष देखि नेपालका विभिन्न जिल्लामा जलन प्रभावितहरूको पक्षमा निरन्तर काम गर्र्दै आइरहेको छ ।संघीय, प्रादेशिक नीतिगत बहस, समुदायस्तरिय सचेतना कार्यक्रमको निर्माण, फिजियोथेरापी, मनोसामाजिक परामर्श, जीविकोपार्जनमा सहयोग, सरकारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको क्षमता अभिबृद्धि तथा कान्तिबाल अस्पताल, पाटनअस्पताल, बिर अस्पताल, भेरी अस्पताल, प्रादेशिक अस्पताल जनकपुर आदिलाई जलनउपचार प्रयोजनार्थ उच्च प्रविधिका स्वास्थ्य सामाग्रीहरू प्रदान गर्दै आइरहेको छ ।

    यो कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्नको लागि स्थानीय विभिएस सम्पर्क ब्यक्ति विरेन्द्र बटालाले समन्वय गर्नुभएको थियो ।

    आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध
    पेट्रोलियम पदार्थको मूल्य बढ्यो
    पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प
    नयाँ वर्षको कोशेली “राम साईली“
    मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु
    नयाँ वर्षमा सबैको जीवनमा सुख र आरोग्य छाओस् : प्रधानमन्त्री शाह

    लोकप्रिय

    • १.
      कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

    • २.
      अमेरिकाबाट थप ३५ जना नेपाली डिपोट

    • ३.
      आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

    • ४.
      जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

    • ५.
      उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

    • ६.
      तेलको मूल्यमा सन् २०२२ यताकै ठूलो गिरावट

    भर्खरै

    • १.
      बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

    • २.
      पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    • ३.
      पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

    • ४.
      नयाँ वर्षको कोशेली “राम साईली“

    • ५.
      उल्टियो कार्की सरकारको निर्णय :सांसदहरूले स्वकीय सचिव पाउने

    • ६.
      मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

    • ७.
      नयाँ वर्षमा सबैको जीवनमा सुख र आरोग्य छाओस् : प्रधानमन्त्री शाह

    • ८.
      आज नयाँ वर्ष: हर्षोल्लासका साथ मनाइँदै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.