• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

१२ घण्टामा लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा

बाढी पहिरोको सम्भावित जोखिमका कारण पोखरामा विधालय २ दिन बिदा

डोल्पामा सीता एयरको जहाज दुर्घटना

रास्वपा सांसद पराजुलीको आक्रोश : ५ दिनमै हुने काम लाई सरकारले २९ दिनसम्म किन गरेन?

नेपालबारे गुटेरेस : विश्वको छाना भत्किँदैछ भन्दा पत्याएनन्, अहिले असर देखिँदैछ

महिला सुरक्षा , महिला हिंसा र लागुऔषध नियन्त्रण गर्न सांसद विकको माग

सुनको मूल्य बढ्यो

पोखरा–दुबई नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित

गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने

लोकप्रिय समाचार

  • १. आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

  • २. राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

  • ३. दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

  • ४. गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने

  • ५. बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

  • ६. आज बढ्यो सुनको मूल्य

  • ७. नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

  • ८. संविधान र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ९. सुनको मूल्यमा गिरावट,कतिमा हुँदै छ कारोबार ?

  • १०. मदरल्यान्ड चेस क्लबमा ‘Passing the Crown’ को रौनक: बिदाइ, स्वागत र पदभार ग्रहणसँगै पहिलो बोर्ड बैठक सम्पन्न ।

आफ्नै खेतबारीमा नङ्ग्रा खियाउँदा सन्तुष्ट छन् बेनीका घिमिरे


  •   बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित
  • म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बनेका छन् । गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौतारिने युवाहरुका लागि प्रेरणाको स्रोत बन्नुनेका हुन् ।

    Advertisement

    आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले नौ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ५० वर्षीय घिमिरेले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएका छन् । ‘जहाँ भएपनि काम नगरी सुःख पाइदैन,’ उनले भने ‘बिचौलियालाई लाखौ पैसा दिएर आफैलाई बेचेर विदेशमा पुगेर अर्काको नोकर बन्नुभन्दा आफ्नै खेतबारीमा नङ्ग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ् ।’

    पाँच हाइटेक प्रविधिको टनेलमा तरकारी खेती गरेका घिमिरेको बारीमा अहिले मौसमी र बेमौसमी तरकारीहरु लटरम्मै झुलिरहेका छन् । काउली, बन्दा, मटरकोसा, गोलभेँडा, मूला, साग, धनियाँदेखि लिएर काँक्रा र तीतेकरेलाजस्ता बेमौसमी तरकारी फलाएर घिमिरेले एक याममा रु। चार लाखभन्दा बढी कमाई हुने बताए ।

    अमृता कृषि फार्म सञ्चालन गरेका घिमिरेले आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । उनले गोलभेडा, काउली, बन्दा, आलु, साग, मौसमी तरकारी र बेमौसमी तरकारीको उत्पादन गरेर बेनी बजारमा बिक्री गर्दै आएका छन् ।

    घिमिरेको कृषि फार्ममा श्रीमती र छोराले पनि साथ दिएका छन् । छोरालाई उच्च शिक्षा पढाउन र घरब्यवहार चलाउन तरकारी खेतिले सहज भएको घिमिरेले बताए । कृषि ज्ञान केन्द्रले हाइटेक प्रबिधिको टनेल स्थापना गर्न सहयोग गरेको छ । केन्द्रका प्रमुख सञ्जिब बास्तोला चन्द्रबहादुर मेहनती, परिश्रमी, संघर्षशिल र सफल अगुवा कृषकको पहिचान बनाउन सफल भएका बताउँछन् ।

    बेनी नजिकै रहेको र सडक यातायातको सुविधाका कारण बजारको समस्या नभएपछि छिमेकीको जग्गाका हुर्कँदै गरेका रुखको ओसेप घिमिरेको व्यवसायिक तरकारी खेतीका लागि चुनौति बनेको छ ।

    बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२ घण्टामा लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा
    बाढी पहिरोको सम्भावित जोखिमका कारण पोखरामा विधालय २ दिन बिदा
    डोल्पामा सीता एयरको जहाज दुर्घटना
    रास्वपा सांसद पराजुलीको आक्रोश : ५ दिनमै हुने काम लाई सरकारले २९ दिनसम्म किन गरेन?
    नेपालबारे गुटेरेस : विश्वको छाना भत्किँदैछ भन्दा पत्याएनन्, अहिले असर देखिँदैछ
    महिला सुरक्षा , महिला हिंसा र लागुऔषध नियन्त्रण गर्न सांसद विकको माग

    लोकप्रिय

    • १.
      आठबिसकोट–९ को वडा सभापतिमा ललित चन्द निर्वाचित

    • २.
      राप्रपा काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई क्षेत्र नं. १ द्वारा बधाई तथा शुभकामना

    • ३.
      दाङ उद्योग वाणिज्य संघ: वरिष्ठ उपाध्यक्ष पदका लागि महेन्द्र बुढाथोकीको उम्मेदवारी र कार्ययोजना सार्वजनिक

    • ४.
      गोतामकोटमा ३७औँ भाद्र पूर्णिमा मेला: पुरुष भलिबल प्रतियोगिता हुने

    • ५.
      बाढीको भेलमा चट्टान बनेर उभिएको त्यो घर

    • ६.
      आज बढ्यो सुनको मूल्य

    भर्खरै

    • १.
      १२ घण्टामा लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा

    • २.
      बाढी पहिरोको सम्भावित जोखिमका कारण पोखरामा विधालय २ दिन बिदा

    • ३.
      डोल्पामा सीता एयरको जहाज दुर्घटना

    • ४.
      रास्वपा सांसद पराजुलीको आक्रोश : ५ दिनमै हुने काम लाई सरकारले २९ दिनसम्म किन गरेन?

    • ५.
      नेपालबारे गुटेरेस : विश्वको छाना भत्किँदैछ भन्दा पत्याएनन्, अहिले असर देखिँदैछ

    • ६.
      महिला सुरक्षा , महिला हिंसा र लागुऔषध नियन्त्रण गर्न सांसद विकको माग

    • ७.
      सुनको मूल्य बढ्यो

    • ८.
      पोखरा–दुबई नियमित उडान आजदेखि, पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.