• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

घट्यो पेट्रोलको मूल्य

रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी

आज पनि घट्यो सुनको मुल्य

निर्वाचन प्रति प्रचण्डको आशङ्का,असामान्य र अस्वाभाविक रहेको निष्कर्ष

सरकारले संसद छलेर ल्याएका ६ वटा अध्यादेशमा के छ ?

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ५. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ६. ललितपुरका डिएसपी घिमिरे माथि हवल्दार द्वारा कार्यकक्षमै हातपातको प्रयास

  • ७. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ८. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ९. लागुऔषध विरुद्ध रुकुम प्रहरीको सक्रियता : ५१८ रोपनीमा लगाएको अफिम खेती नष्ट

  • १०. पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न संसदीय समितिको कडा निर्देशन, राष्ट्रिय गौरवका आयोजनाको अवस्था अध्ययन गर्न संसदीय उपसमिति गठन

आठबिसकोटका ५ वटा पसललाई ४५ हजार जरिवाना, मालसामान जफत

  •   आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा चाडपर्व लक्षित बजारअनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीको संयोजकत्वमा शनिवार आठबिसकोटको राडीबजार क्षेत्रमा  अनुगमन गरिएको हो ।

    Advertisement

    सहायक प्रजिअ  रेग्मीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, रुकुम(पश्चिम), पशु अस्पताल तथा पशु सेवा कार्यालय तथा आठविसकोटनगरपालिकाको कार्यालयसमेतको प्रमुख/प्रतिनिधि सम्मिलित संयुक्त अनुगमनटोली गठन गरी आठविसकोट नगरपालिकाको बजारमा निरीक्षण गरिएको हो ।

    बजार अनुगमनका क्रममा पाँवटा पसलाई जरिवाना तिराईएको छ । म्यादगुज्रीएका मालसमान बिक्रि गरेको तथा मुल्यसुचि नराखिएका आठबिसकोटस्थित राडी बजारका पसल सुनौलो कुसारी गल्ला तथा किराना पसललाई ५ हजार, जेसिका चाउमिन उधोग , राम लक्ष्मण स्टोर १० हजार , शर्मिला किरानापसल १५ हजार , ओलि स्टोर १० हजार, सल्यानी खड्का स्टोर लाई ५ हजाररुपैयाँ जरिवाना गरिएको छ ।

    त्यस्तै उक्त पसल बाट ७ हजार ६  सय ८० रुपैयाँ बराबरको सामन जफत गरीनष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले  जानकारी दिए ।

    आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    घट्यो पेट्रोलको मूल्य
    रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन
    रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु
    अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा
    एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो
    राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ५.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ६.
      ललितपुरका डिएसपी घिमिरे माथि हवल्दार द्वारा कार्यकक्षमै हातपातको प्रयास

    भर्खरै

    • १.
      घट्यो पेट्रोलको मूल्य

    • २.
      रोल्पा जीप दुर्घटना : गृह मन्त्रालय द्वारा छानबिन समिती गठन

    • ३.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ४.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • ५.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ६.
      राजीनामा दिने तयारीमा त्रिविका पदाधिकारी

    • ७.
      आज पनि घट्यो सुनको मुल्य

    • ८.
      निर्वाचन प्रति प्रचण्डको आशङ्का,असामान्य र अस्वाभाविक रहेको निष्कर्ष

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.