• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, बैशाख ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

नयाँ वर्षको कोशेली “राम साईली“

उल्टियो कार्की सरकारको निर्णय :सांसदहरूले स्वकीय सचिव पाउने

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

नयाँ वर्षमा सबैको जीवनमा सुख र आरोग्य छाओस् : प्रधानमन्त्री शाह

आज नयाँ वर्ष: हर्षोल्लासका साथ मनाइँदै

धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

लोकप्रिय समाचार

  • १. कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

  • २. अमेरिकाबाट थप ३५ जना नेपाली डिपोट

  • ३. आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

  • ४. जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

  • ५. उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

  • ६. तेलको मूल्यमा सन् २०२२ यताकै ठूलो गिरावट

  • ७. वैदेशिक रोजगार विभागका सुब्बा घुस सहित समातिए

  • ८. खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्य ह्वातै बढ्यो

  • ९. त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

  • १०. सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन

६५ वर्षको उमेरमा सञ्जय दत्तले गरे चौथो पटक बिहे


  •   आइतबार, असोज २७, २०८१ मा प्रकाशित
  • मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तले फेरि विवाह गरेका छन् । अनलाइनमा एउटा नयाँ भिडियो सार्वजनिक भएको छ, जसमा अभिनेता विवाहजस्तै समारोहमा हात बाँधेर विवाहको अनुष्ठान गरिरहेको देखिन्छन् । अभिनेताले आफ्नी पत्नी मान्यता दत्तसँग बिहेका वचन दोहोर्‍याइरहेका थिए । दुवैको विवाह भएको १६ वर्ष भइसकेको छ ।

    Advertisement

    अनलाइन शेयर गरिएको भिडियोमा सञ्जयले सुन्तला रङको कुर्ता र धोती लगाएका छन् । मान्यताले क्रिम रङको जोडा लगाएकी छिन् । रिपोर्टका अनुसार सञ्जय र मान्यताले गृह प्रवेशमा सात फेरा लिएका थिए । दत्त दम्पतीले हालै आफ्नो घर मर्मत गराएर सरेका थिए ।

    मान्यता सञ्जयकी तेस्रो श्रीमती हुन् । उनीहरूले सन् २००८ मा बिहे गरेका थिए । यो जोडीले गोवामा विवाह गरेका थिए । मान्यता भन्दा पहिले सञ्जयको विवाह रिया पिल्लईसँग भएको थियो । उनी एयर होस्टेस र मोडल थिइन् । त्यसअघि उनको विवाह ऋचा शर्मासँग भएको थियो । यो जोडीको एउटी छोरी छिन्, त्रिशाला दत्त ।

    सन् १९९६ मा ब्रेन ट्युमरका कारण ऋचाको मृत्यु भएको थियो । त्रिशाला मान्यतासँग एकदमै नजिक छिन् र उनीहरू प्रायः सँगै समय बिताउँछन् । त्रिशाला बाहेक, मान्यताका साथ सञ्जयका जुम्ल्याहा छोरा छोरी शाहरान र इक्रा छन् ।

    • सञ्जय दत्त
    आइतबार, असोज २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध
    पेट्रोलियम पदार्थको मूल्य बढ्यो
    पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प
    नयाँ वर्षको कोशेली “राम साईली“
    मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु
    नयाँ वर्षमा सबैको जीवनमा सुख र आरोग्य छाओस् : प्रधानमन्त्री शाह

    लोकप्रिय

    • १.
      कर्मचारी लाई कडाइ : उपहार नलिन र भेटघाट नगर्न निर्देशन,अफिसमा फेसबुक चलाउन रोक

    • २.
      अमेरिकाबाट थप ३५ जना नेपाली डिपोट

    • ३.
      आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

    • ४.
      जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

    • ५.
      उपसभामुखमा रास्वपाले धोका दिएपछि ज्ञानेन्द्रले भने,प्रेममा जस्तै राजनीतिमा पनि आश्वासन र धोका जायज हुने रहेछ

    • ६.
      तेलको मूल्यमा सन् २०२२ यताकै ठूलो गिरावट

    भर्खरै

    • १.
      बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

    • २.
      पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    • ३.
      पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

    • ४.
      नयाँ वर्षको कोशेली “राम साईली“

    • ५.
      उल्टियो कार्की सरकारको निर्णय :सांसदहरूले स्वकीय सचिव पाउने

    • ६.
      मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

    • ७.
      नयाँ वर्षमा सबैको जीवनमा सुख र आरोग्य छाओस् : प्रधानमन्त्री शाह

    • ८.
      आज नयाँ वर्ष: हर्षोल्लासका साथ मनाइँदै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.