एक १९ वर्षीया युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गढवाले चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले गढवा गाउँपालिका–५ चैनपुरका १९ वर्षीय किरण चौधरी, गढवा–५ मंघरका २४ वर्षीय सन्जित चौधरी, १९ वर्षीय धिरज चौधरी र २१ वर्षीय सन्दिप चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
Advertisement
पक्राउ परेकालाई हिरासतमा राखेर थप अनुन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।