• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, जेठ २४, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा

आज घट्यो सुनको मूल्य

रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै

बागमती प्रदेशमा न्यायिक समिति सम्बन्धी असल अभ्यास र फैसला लेखन विषयक अन्तरक्रिया सम्पन्न

४ हजार बढी वडामा रास्वपाको वडा अधिवेशन सम्पन्न

‘लाङटाङ ट्रेल रन’ सुरु

जुम्लामा मार्सीधान रोपाइँ गरिँदै

श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ

आज सुनको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

  • २. सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

  • ३. आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

  • ४. आज सुनको मूल्य घट्यो

  • ५. भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

  • ६. कर्णाली सरकारको निती तथा कार्यक्रम आज

  • ७. आज पनि बढ्यो सुनको मूल्य , हाल सम्मकै उच्च विन्दुमा पुग्यो

  • ८. मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने, प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा मिचेको छ भन्ने?’

  • ९. रोल्पामा जीप दुर्घटना ३ जनाको मृत्यु

  • १०. प्रधानमन्त्रीको अभिव्यक्तिपछि नेपाल पस्यो भारतीय एसएसबी,सुस्तामा निर्माणाधीन तटबन्धको काम रोकियो

आजदेखि फिल्म ‘बेहुली फ्रम मेघौली’ रिलिज


  •   बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
  • आजदेखि निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’ रिलिज भएको छ । एकल प्रदर्शनमा आएको फिल्मले दशैँ बिदाको फाइदा उठाउने देखिएको छ ।

    Advertisement

    यस फिल्मले नेपाल फिल्मको इतिहासमै सर्वाधिक ३४० शोज पाएको छ । गत सोमबारदेखि नै मल्टीप्लेक्सहरुले ‘एड्भान्स बुकिङ’ खुला गरेकोमा फिल्मप्रति राम्रो क्रेज देखिएको छ । काठमाडौंमा केही शोज बुधबार नै ‘सोल्डआउट’ भएका थिए ।

    प्रदर्शनको पूर्वसन्ध्यामा भक्तपुरस्थित क्यूफएएक्स हलमा फिल्मको प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का ट्याक्टर चलाएर पुगेकी थिइन् । फिल्ममा पनि उनले ट्याक्टर चलाएको दृश्य छ । प्रिमियरमा ‘बेहुली फ्रम मेघौली’ ले राम्रो प्रतिक्रिया पाएको छ ।

    फिल्ममा स्वस्तिमासहित निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम, रक्षा थापा लगायतको पनि अभिनय छ ।

    यसमा सजन काफ्ले र आकाश बरालको संयुक्त लेखन तथा निर्देशन छ । स्वस्तिमा र निश्चल दम्पतीको निर्माणमा बनेको फिल्मको कार्यकारी निर्माताहरुमा फिरोज खड्का र शंकर पाण्डे छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

    बिहिबार, असोज १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा
    आज घट्यो सुनको मूल्य
    रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै
    बागमती प्रदेशमा न्यायिक समिति सम्बन्धी असल अभ्यास र फैसला लेखन विषयक अन्तरक्रिया सम्पन्न
    ४ हजार बढी वडामा रास्वपाको वडा अधिवेशन सम्पन्न
    ‘लाङटाङ ट्रेल रन’ सुरु

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा जूवातास खेलिरहेका वडा अध्यक्ष सहित ६ जना पक्राउ

    • २.
      सिमा बारे बालेनको अभिव्यक्ति अराजक,अनैतिक र गैरजिम्मेवार – सांसद शर्मा

    • ३.
      आठबिसकोट नगर अस्पतालमा साढे सात करोडको स्वास्थ्य परियोजना, मातृ तथा नवजात सेवामा ठूलो सुधार हुने

    • ४.
      आज सुनको मूल्य घट्यो

    • ५.
      भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

    • ६.
      कर्णाली सरकारको निती तथा कार्यक्रम आज

    भर्खरै

    • १.
      कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकै दिन ४० जना कारबाहीमा

    • २.
      आज घट्यो सुनको मूल्य

    • ३.
      रास्वपाले आज २९ जिल्लामा अधिवेशन गर्दै

    • ४.
      बागमती प्रदेशमा न्यायिक समिति सम्बन्धी असल अभ्यास र फैसला लेखन विषयक अन्तरक्रिया सम्पन्न

    • ५.
      ४ हजार बढी वडामा रास्वपाको वडा अधिवेशन सम्पन्न

    • ६.
      ‘लाङटाङ ट्रेल रन’ सुरु

    • ७.
      जुम्लामा मार्सीधान रोपाइँ गरिँदै

    • ८.
      श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.