काठमाडौँ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ३६ मिनेट जाँदा हुम्ला जिल्लामा शुक्रबार राति भूकम्प गएको छ ।मध्यराती हुम्लामा भूकम्पको धक्का महसुस भएको हो ।
Advertisement
भूकम्पको केन्द्रविन्दु हुम्लाको हेप्काको आसपास रहेको थियो । ३.९ म्याग्निच्युड को भुकम्प गएको केन्द्रले जनाएको छ ।