• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, भदौ २५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

एनभिएल: अन्नपूर्णको तेश्रो जित

एनभिएल : मधेशको पहिलो जित, काठमाडौंलाई दोश्रो सफलता

आज दुई संसदीय समितिको बैठक बस्दै, बाढीपछिको राहत र आपूर्तिबारे छलफल

रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन

न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

आज ह्वात्तै बढ्यो सुनको मूल्य

उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

यस्तो छ आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

लोकप्रिय समाचार

  • १. मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

  • २. विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

  • ३. जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

  • ४. बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

  • ५. रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान

  • ६. हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

  • ७. न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

  • ८. उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

  • ९. ३० वर्षअघिको त्यो टिमुरे स्याफ्रुबेँसी बाटो आज सम्झनामा मात्र रहयो

  • १०. कर्णालीसँग अन्नपूर्ण पराजित

आठबिसकोट २ मा ठुलो राशिको भलिबल प्रतियोगिता हुँदै

"पाँचपुर्णीमा मेलामा भलिवल सँगै विविध कार्यक्रमको आयोजना "

  •   बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा ७५ हजार  रुपैयाँ पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना गरिने भएकोछ। आउँदो २७ गते देखि आठबिसकोटमै दोस्रो ठूलो पुरस्कार राशि भएको प्रतियोगिता सञ्चालन गर्न लागिएको हो

    Advertisement

    आठबिसकोट नगरपालिका–२ स्थित १३ औँ पाँच पुर्णिमा मेला आयोजक समितिले प्रतियोगिता आयोजना गरेको हो ।‘प्रतियोगिताकोतयारी धमाधम भइरहेको छ,’ । समितिका सल्लाहकार हरि बहादुर यरीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुनेसमुहले ७५ हजार, दोस्रो हुनेले ५५ हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन्। खेलमा सहभागी हुने समुहले ७ हजार पाँचदर्ता शुल्क बुझाउनुपर्ने छ । खेल वडा स्तरिय हुने बताईएको छ ।

    त्यस्तै सो मेलामा महिला भलिवलको पनि आयोजना गरिएको छ । महिला तर्फ प्रथम हुनेले २० हजार पुरस्कार पाउने छन्। भलिवल सँगैसटफुट, घैटोफोर, लोकदोहोरी , पैसेरु नाँच, नाटक प्रदर्शन, मयुर नाँच, नृत्यकला प्रदर्शन लगायका विविध कार्यक्रमहरु गरिनेआयोजकले जनाएको छ । अन्तिम टिमदर्ता २७ गतेसम्म र उद्घाटन असोज २८ गते हुने जनाईएको छ  ।

    पर्यटकीय क्षेत्र काँडे दह, शाही कुमारी, चित्रीपाटन र सिस्ने हिमाल लगायतका क्षेत्र समेट्नेगरी टिकटक बनाउनेलाई उत्कृष्ट छनौट गरेरपाँच हजार रुपैयाँको पुरस्कार रहेको आयोजकले जनाएको छ । साथै खेल व्यवस्थापनको लागि आवश्यक पर्ने प्राविधिक , सामाग्रीलगायत व्यवस्थापनको आगि आठबिसकोट नगरपालिकालाई सहयोग गर्न समितिले अनुरोध समेत गरेको छ ।

    पुरा विवरण हेर्नुहोस :

    • भलिवल प्रतियोगिता
    बुधबार, असोज ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनभिएल: अन्नपूर्णको तेश्रो जित
    एनभिएल : मधेशको पहिलो जित, काठमाडौंलाई दोश्रो सफलता
    आज दुई संसदीय समितिको बैठक बस्दै, बाढीपछिको राहत र आपूर्तिबारे छलफल
    रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन
    न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै
    एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

    लोकप्रिय

    • १.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • २.
      विपत्तिमा तिक्तता होइन, सहकार्य रोजौँ

    • ३.
      जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    • ४.
      बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

    • ५.
      रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान

    • ६.
      हिमालय मावि दाजेको जग्गा खरिदका लागि आर्थिक सहयोगको अपिल

    भर्खरै

    • १.
      एनभिएल: अन्नपूर्णको तेश्रो जित

    • २.
      एनभिएल : मधेशको पहिलो जित, काठमाडौंलाई दोश्रो सफलता

    • ३.
      आज दुई संसदीय समितिको बैठक बस्दै, बाढीपछिको राहत र आपूर्तिबारे छलफल

    • ४.
      रसुवा बाढी : १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन

    • ५.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ६.
      एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

    • ७.
      आज ह्वात्तै बढ्यो सुनको मूल्य

    • ८.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.