हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लामो समयपछि फिल्ममा फर्किएका छन्। उनी झण्डै पाँच वर्षपछि फिल्म ‘लाज शरणम्’ मा देखिदैँछन्।
धुर्मुसले केही दिनअघि फिल्म ‘लाज शरणम्’ को केही सुटिङ गरेको जानकारी दिए। धेरैपछि फिल्मको सेटमा फर्किँदा निकै खुसी लागेको उनको भनाइ छ।