• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ

सम्पादकीय : उज्यालोपाटी तेस्रो वर्षमा प्रवेश

कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

एनपिएलको तयारी अन्तिम चरणमा

राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

बालेन, रवि र सुधनलाई जेलमा हाल, होइन भने जेनजी आन्दोलनकारीलाई रिहाइ गर – सरिस्मा थापा

सानीभेरीमा बाढीको बितण्डा : एक घर बगायो, दुई घर ढले, १६ पशुचौपाया मरे

लोकप्रिय समाचार

  • १. भू–राजनीतिमा नेपालको भूमिका

  • २. प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

  • ३. काँग्रेस केन्द्रिय सदस्यमा इन्जिनियर कंडेलको उम्मेदवारी

  • ४. बुद्धिचालमा नियोन पौडेलको चामत्कारिक छलाङ: १६९२ रेटिङसहित ऐतिहासिक फिडे आइडी कब्जा!

  • ५. बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालद्वारा राहत वितरण ।

  • ६. काङ्ग्रेस महाधिवेशन :पदाधिकारी संख्या १४ बाट बढाएर २३ पुर्‍याउने निर्णय

  • ७. राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

  • ८. दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

  • ९. आठबिसकोटमा वास सुशासन तथा खानेपानी सुरक्षा योजना सम्बन्धी कार्यशाला सम्पन्न

  • १०. सानीभेरीमा बाढीको बितण्डा : एक घर बगायो, दुई घर ढले, १६ पशुचौपाया मरे

प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

"बिक माथि प्रहरीले नै कुटपिट गरेको आरोप ,तत्काल रिहाइको माग "

  •   मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित

  • रुकुम पश्चिम।
    रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ का वडाध्यक्ष तथा नेपाली कम्युनिस्ट पार्टीका कर्णाली प्रदेश सदस्य केशरमान विकलाई प्रहरीले पक्राउ गरी कुटपिट गरेको आरोप लागेको छ। प्रहरी कार्यालयको हिरासतमा राखेर कुटपिट गरिएको भन्दै पार्टीले गम्भीर आपत्ति जनाएको छ ।

    Advertisement

    आज बिहान ९ बजेको समयमा जिल्ला प्रहरी कार्यालयमा वडासँग सम्बन्धित विषयमा छलफल गर्नुपर्ने भन्दै बोलाईएको र कार्यालय परिसरमा पुगेलगत्तै विना पक्राउ पुर्जी हत्कडी लगाएर हिरासतमा राखी कुटपिट गरिएको आरोप लगाएको छ । नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिम जिल्ला समितिले प्रेस विज्ञप्ति जारी गर्दै हिरासतमा राखेर कुटपिट गरिएको भन्दै गम्भीर आपत्ती जनाएको हो ।

    पार्टीका जिल्ला संयोजक गोविन्द रोका र सह संयोजक सुरज परियाले जारी गरेको विज्ञप्ति अनुसार कुटपिटबाट वडा अध्यक्ष विकको टाउको, अनुहार र घाँटीमा चोट लागेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा समेत उहाँको शरीरका विभिन्न भागमा चोट देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    जनताको सुरक्षा गर्ने जिम्मेवारी बोकेको प्रहरीबाटै जनप्रतिनिधिमाथि अमानवीय तथा गैरकानुनी व्यवहार भएको भन्दै पार्टीले घटनाको निन्दा गरेको छ । लोकतन्त्र, कानुनी शासन र मानव अधिकारको सम्मान गर्दै घटनाको तत्काल छानबिन हुनुपर्ने पार्टीको माग छ । पार्टीले वडा अध्यक्ष विकलाई तत्काल निःशर्त रिहा गर्न, निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र कुटपिटमा संलग्न प्रहरीमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

    नेकपा जिल्ला कमिटीले गैरकानुनी रूपमा हिरासतमा राखिएका वडाध्यक्ष विकलाई तत्काल रिहा गर्न, उनको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न तथा कुटपिटमा संलग्न प्रहरीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

    त्यस्तै, विकमाथि झुटा मुद्दा लगाउने वा अन्य कुनै बहानामा दुःख दिने प्रयास भए त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनीसमेत पार्टीले दिएको छ। घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने माग गर्दै पार्टीले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन मानवअधिकारकर्मी, सञ्चारकर्मी तथा आम बुद्धिजीवीसमक्ष आग्रह गरेको छ।

    मङ्गलबार, असोज २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ
    सम्पादकीय : उज्यालोपाटी तेस्रो वर्षमा प्रवेश
    कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची
    एनपिएलको तयारी अन्तिम चरणमा
    राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ
    दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

    लोकप्रिय

    • १.
      भू–राजनीतिमा नेपालको भूमिका

    • २.
      प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

    • ३.
      काँग्रेस केन्द्रिय सदस्यमा इन्जिनियर कंडेलको उम्मेदवारी

    • ४.
      बुद्धिचालमा नियोन पौडेलको चामत्कारिक छलाङ: १६९२ रेटिङसहित ऐतिहासिक फिडे आइडी कब्जा!

    • ५.
      बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालद्वारा राहत वितरण ।

    • ६.
      काङ्ग्रेस महाधिवेशन :पदाधिकारी संख्या १४ बाट बढाएर २३ पुर्‍याउने निर्णय

    भर्खरै

    • १.
      न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ

    • २.
      सम्पादकीय : उज्यालोपाटी तेस्रो वर्षमा प्रवेश

    • ३.
      कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

    • ४.
      एनपिएलको तयारी अन्तिम चरणमा

    • ५.
      राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

    • ६.
      प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

    • ७.
      दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

    • ८.
      बालेन, रवि र सुधनलाई जेलमा हाल, होइन भने जेनजी आन्दोलनकारीलाई रिहाइ गर – सरिस्मा थापा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.