• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज बढ्यो सुनको मूल्य

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

चार वटा संसदीय समितिको बैठक बस्दै

आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

आज पनि घट्यो सुनको मूल्य

कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

सुनको मुल्य बढ्यो

भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

कर्णालीमा दुई पटक गयो भूकम्प

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

  • २. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • ३. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ४. आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

  • ५. कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. आज घट्यो सुनचाँदीको मूल्य

  • ८. नेपाल भलिवल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै

  • ९. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • १०. भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

जलवायु जोखिम न्यूनीकरणका लागि प्राधिकरण र JICA बिज्ञ विच प्यारामेट्रिक बीमा सम्भावना र चुनौती सम्बन्धमा छलफल सम्पन्न


  •   बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
  • विराटनगर। नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय र JICA का बिज्ञहरु विच जलवायुजन्य विपद् जोखिम न्यूनीकरण, प्यारामेट्रिक बीमाको प्रवर्द्धन तथा चुनौतीका विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ। जलवायु परिवर्तन तथा विपद्जन्य जोखिमबाट सिर्जित आर्थिक क्षतिको बीमामार्फत व्यवस्थापन गर्न सकिने उपाय, हाल प्रचलनमा रहेका विभिन्न प्रकारका प्यारामेट्रिक बीमालेख तथा नेपालमा यसको विस्तारका लागि आवश्यक तथ्याङ्क, पूर्वाधार र प्राविधिक पक्षका विषयमा विस्तृत छलफल भएको थियो।

    Advertisement

    नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख राजेन्द्र महर्जनज्यूले नेपालमा प्यारामेट्रिक बीमाको व्यापक विस्तारका लागि विश्वसनीय, नियमित र पर्याप्त जोखिमसम्बन्धी तथ्याङ्कको उपलब्धता अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले जापान सरकार र प्राधिकरण विच आवश्यक प्राविधिक सहकार्य हुन सकेमा नेपालको आवश्यकता र जोखिम अनुकूल प्यारामेट्रिक बीमालेखको डिजाइन तथा विकास गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो ।

    उहाँले विशेषगरी उपग्रहबाट प्राप्त तथ्याङ्क, एटलस तथा अन्य प्रविधिमा आधारित तथ्याङ्कको उपयोग गरी बाढी, अत्यधिक तापक्रम, वर्षा, अतिवृष्टि, खडेरीलगायत जलवायुजन्य जोखिमसँग सम्बन्धित सूचकाङ्क (Index) विकास गर्न सकिने सम्भावनातर्फ ध्यानाकर्षण गराउनुभयो ।

    देशका विभिन्न भौगोलिक क्षेत्रमा उपलब्ध जोखिमसम्बन्धी तथ्याङ्कलाई व्यवस्थित र एकीकृत गर्न सकेमा सोही आधारमा विभिन्न जोखिमका लागि उपयुक्त प्यारामेट्रिक बीमा उत्पादन विकास गरी निर्जीवन बीमा कम्पनीमार्फत देशव्यापी रूपमा विस्तार गर्न सकिने उहाँले बताउनुभयो।

    जल तथा मौसम विज्ञान विभागलगायत सम्बन्धित सरकारी तथा प्राविधिक निकायसँग समन्वय र सहकार्य गरी तथ्याङ्कको उपलब्धता, विश्वसनीयता र पहुँच सुनिश्चित गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। साथै, प्यारामेट्रिक बीमा कार्यान्वयनका क्रममा देखिन सक्ने प्राविधिक तथा व्यावहारिक चुनौती पहिचान गरी समाधानका लागि नियामक निकाय, बीमा कम्पनी, प्राविधिक संस्था तथा अन्य सम्बन्धित सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो। बहुजोखिम (Multiple risk) समेटिएको प्यारामेट्रिक बीमाको सम्भावनाबारे समेत विचार आदानप्रदान भएको थियो।

    सो अवसरमा प्रदेश प्रमुख महर्जनज्यूले नेपाल बीमा प्राधिकरणबाट हालै कार्यान्वयनमा ल्याइएको वन्यजन्तुसम्बन्धी बहुजोखिम बीमालेखको उदाहरण प्रस्तुत गर्दै एउटै बीमालेखमार्फत विभिन्न प्रकारका जोखिमलाई सम्बोधन गर्न सकिने सम्भावना रहेको र यस्ता नवीन तथा आवश्यकतामा आधारित बीमा योजनाको विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

    बैठकमा JICA का बिज्ञ डाइकि नोशे (Daiki NOSE), जलवायु जोखिम विज्ञ मधुसुदन गौतम लगायत चार जना विशेषज्ञ प्रतिनिधिहरूको सहभागिता रहेको थियो । छलफलमा जलवायु तथा विपद्जन्य जोखिमको बढ्दो प्रभावलाई दृष्टिगत गर्दै तथ्याङ्क, प्रविधि, अनुसन्धान र बीमाबीचको सहकार्यलाई थप सुदृढ गर्दै नेपालमा प्यारामेट्रिक बीमाको विकास र विस्तारका लागि सम्भावित प्राविधिक सहकार्यका क्षेत्रहरुका विषयमा सकारात्मक छलफल भएको थियो ।

    • जलवायु
    • विमा प्राधिकारण
    बुधबार, भदौ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज बढ्यो सुनको मूल्य
    नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?
    चार वटा संसदीय समितिको बैठक बस्दै
    आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
    आज पनि घट्यो सुनको मूल्य
    कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    लोकप्रिय

    • १.
      रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

    • २.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • ३.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ४.
      आईसीयूमा अन्तर्वाता : मानिसको जीवन भन्दा ठुलो कन्टेन्ट र भ्यूज हुँदैन – सांसद बास्कोटा

    • ५.
      कांग्रेस कार्यकर्तालाई देउवाको ७ बुँदे अपिल : ‘अवैधानिक महाधिवेशनमा नजानुस्’

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      आज बढ्यो सुनको मूल्य

    • २.
      नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खूल्यो, कहिले सम्म आवेदन दिन मिल्छ?

    • ३.
      चार वटा संसदीय समितिको बैठक बस्दै

    • ४.
      आज देशभर मौसम बदलीः कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ५.
      आज पनि घट्यो सुनको मूल्य

    • ६.
      कर्णाली सरकारको बजेट कार्यान्वयनमाथि छलफल

    • ७.
      सुनको मुल्य बढ्यो

    • ८.
      भारतमा हुने काभा क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता रुकुम पश्चिमले खेल्ने

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.