• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, भदौ १९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिग एक्सट्रिम एनभिएल सुरु

चीन-नेपालबीच आपतकालीन जलविज्ञान सूचना आदानप्रदानलाई निरन्तरता

सुरुङबाट उद्धार भएका कवीरकी श्रीमती भन्छिन‘आशा मारिसकेको थिएँ, श्रीमानले दोस्रो जन्म पाउनुभयो

फेरि बढ्यो सुनको मूल्य

रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान

जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

  • ३. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ४. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ५. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ६. रसुवा बाढी : नेपाल लाइफ द्वारा २ करोड ५१ लाख सहयोग

  • ७. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ८. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

चीन-नेपालबीच आपतकालीन जलविज्ञान सूचना आदानप्रदानलाई निरन्तरता

  •   शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेपालमा विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन चीनले आपतकालीन जलविज्ञान तथा मौसमसम्बन्धी निगरानी सूचना नेपालसँग नियमित रूपमा साझा गर्ने भएको छ।

    Advertisement

    जलस्रोत मन्त्रालयका अनुसार चिनियाँ पक्षबाट उपलब्ध गराइने सूचनामा नदीको बहावमा अवरोध सिर्जना भएका स्थान तथा हिमतालका कारण उत्पन्न हुन सक्ने सम्भावित जोखिमसम्बन्धी विवरणसमेत समावेश हुनेछन्। यसबाट सम्भावित जोखिमको समयमै आकलन तथा विपद् प्रतिकार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    चीनको मौसमसम्बन्धी निकायले चीन-नेपाल केरुङ-रसुवा सीमा क्षेत्रमा गएको भीषण पहिरोपछि नेपाललाई मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा सम्भावित प्रभावसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको थियो।

    उक्त विपद् घटेलगत्तै चीनको मौसम प्रशासनले नेपालका मौसम विज्ञान विभागसँग भिडियो माध्यमबाट परामर्शसमेत गरेको थियो। दुवै पक्षबीचको यस्तो समन्वयले सीमा क्षेत्रमा देखिन सक्ने मौसम तथा जलविज्ञानजन्य जोखिमबारे सूचना प्रवाहलाई थप व्यवस्थित बनाउने देखिएको छ।

    चिनियाँ दूतावासका अनुसार आगामी दिनमा पनि आपतकालीन जल विज्ञानसम्बन्धी निगरानी तथा जोखिम सूचनाको आदानप्रदानलाई निरन्तरता दिइनेछ।

    • चिन
    • रसुवाबाढी
    • विपद व्यवस्थापन
    शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिग एक्सट्रिम एनभिएल सुरु
    सुरुङबाट उद्धार भएका कवीरकी श्रीमती भन्छिन‘आशा मारिसकेको थिएँ, श्रीमानले दोस्रो जन्म पाउनुभयो
    फेरि बढ्यो सुनको मूल्य
    रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान
    जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा
    बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    • ३.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ४.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ५.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ६.
      रसुवा बाढी : नेपाल लाइफ द्वारा २ करोड ५१ लाख सहयोग

    भर्खरै

    • १.
      पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिग एक्सट्रिम एनभिएल सुरु

    • २.
      चीन-नेपालबीच आपतकालीन जलविज्ञान सूचना आदानप्रदानलाई निरन्तरता

    • ३.
      सुरुङबाट उद्धार भएका कवीरकी श्रीमती भन्छिन‘आशा मारिसकेको थिएँ, श्रीमानले दोस्रो जन्म पाउनुभयो

    • ४.
      फेरि बढ्यो सुनको मूल्य

    • ५.
      रसुवा बाढीका कारण ४ खर्बको क्षति भएको प्रारम्भिक अनुमान

    • ६.
      जेनजी सहिद दिवसका अवसरमा भदौ २३ गते सार्वजनिक बिदा

    • ७.
      बाढीबाट ज्यान गुमाउनेको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक घोषणा

    • ८.
      मोफसलमा चर्चा बटुल्दै अरिद थापा डेव्यु चलचित्र “हितको माया” विशेष प्रदर्शन ।

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.