• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, साउन ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?

दार्चुलामा पहिरोमा परेर ३ जना घाइते

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?

आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

तीजको कोशेली ‘ए मैना सुनन’

रुकुम पूर्वमा पर्ने मध्यपहाडी सडकमा १२ घण्टा सवारी आवागमनमा रोक

किशोर श्रेष्ठ पक्राउ प्रकरणः बरामद सामानसहित उपस्थित गराऊ अदालतको आदेश

लगातार घट्दै सुनको मूल्य, आज पनि घट्यो

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

  • २. आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

  • ३. ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

  • ४. जाजरकोटको नलगाडमा भिषण बाढी : ४ वटा घर र झोलुङ्गे पुल बगायो

  • ५. रुकुम पश्चिमका भुकम्प पीडितका लागि पहिलो किस्ता माग

  • ६. युवा, राजनीति, देश र इन्टरनेट

  • ७. समाचार लेखेकै कारण पत्रकार किशोर श्रेष्ठ पक्राउ : चौतर्फी विरोध

  • ८. अख्तियारको मुद्दामा चौरजहारीका मेयर वादीले पाए सफाइ

  • ९. आज दुर्लभ सूर्य ग्रहण लाग्दै, कहाँ-कहाँबाट देखिन्छ ?

  • १०. रुकुम पश्चिममा अत्याधुनिक सेवा सुविधा सहितका स्लिपर बस संचालनमा

मनसुन विपद् : बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते


  •   आइतबार, साउन १७, २०८३ मा प्रकाशित
  • काठमाडौँ । मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

    Advertisement

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)का अनुसार शुक्रबार बिहान १०ः००देखि शनिबार बिहान १०ः०० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन् ।

    ती घटनामध्ये एकमा सर्पले डस्दा एक जनाको मृत्यु भएको र २० जना घाइते भएका हुन् । उक्त अवधिमा सर्पदंशका १४, आगलागीका ११, पहिरोका छ र जनावर आक्रमणका तीन घटना भएका छन् । ती घटनाबाट रु २७ लाख २५ हजार बराबरको अनुमानित क्षति भएको छ ।

    साथै, दुई स्थानमा सडक अवरुद्ध भएको र १८ चौपायाको क्षति भएको छ । यसैबीच, प्राधिकरणले गत वैशाख १ देखि आज बिहानसम्म देशभर चार हजार ५३ वटा विपद्का घटना भएका, ती घटनामा १९६ जनाको मृत्यु, चार जना बेपत्ता र एक हजार २९१ जना घाइते भएका जनाएको छ ।

    विपद्बाट पाँच हजार १८८ परिवार प्रभावित भएका छन् ।

    आइतबार, साउन १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?
    दार्चुलामा पहिरोमा परेर ३ जना घाइते
    इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
    गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?
    आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह
    तीजको कोशेली ‘ए मैना सुनन’

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा दाउरा टिप्न नदीमा पसेका एकजना बगेर बेपत्ता

    • २.
      आठबीसकोटमा राष्ट्रिय युवा संघ नेपालको नगर कमिटी गठन हुँदै

    • ३.
      ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नपाउने दलले पहिले मन्त्रालय रोज्ने

    • ४.
      जाजरकोटको नलगाडमा भिषण बाढी : ४ वटा घर र झोलुङ्गे पुल बगायो

    • ५.
      रुकुम पश्चिमका भुकम्प पीडितका लागि पहिलो किस्ता माग

    • ६.
      युवा, राजनीति, देश र इन्टरनेट

    भर्खरै

    • १.
      आज काठमाडौं ५ स्थानबाट ग्यास वितरण गरिँदै, कहाँ–कहाँ पाइन्छ?

    • २.
      दार्चुलामा पहिरोमा परेर ३ जना घाइते

    • ३.
      इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

    • ४.
      गृहमन्त्री लाई सांसद सुनारको कडा जवाफ : बजेट हिनामिना गरेर अझै प्रवचन दिँदै हिड्ने ?

    • ५.
      आज देशभर भारी वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

    • ६.
      तीजको कोशेली ‘ए मैना सुनन’

    • ७.
      रुकुम पूर्वमा पर्ने मध्यपहाडी सडकमा १२ घण्टा सवारी आवागमनमा रोक

    • ८.
      किशोर श्रेष्ठ पक्राउ प्रकरणः बरामद सामानसहित उपस्थित गराऊ अदालतको आदेश

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम

    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.

    ९८४१३०८५४०

    ९८४३३२३४३८

    ईमेल

    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क

    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.