• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, जेठ १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य

चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

आमाको जन्म दिनमा सुमनको अनुपन उपहार

मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु

आगामी तीन दिन यी प्रदेश र स्थानमा हुनेछ ४० डिग्रीभन्दा माथि तापक्रम, सावधानी अपनाउन विभागको अनुरोध

रुकुम पश्चिममा हुलाक मार्फत घरदैलोमै राहदानी सेवा सुरु

लोकतन्त्र मौनतामा होइन, प्रश्नहरूमा निर्भर गर्दछ?

लोकप्रिय समाचार

  • १. जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

  • २. करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

  • ३. आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार

  • ४. गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

  • ५. पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह

  • ६. नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

  • ७. सभामुख लाई नै टेरेनन् बालेनले, बैठक रोकेर बोलाउन गए तर बालेन आएनन्

  • ८. आठबिसकोट महोत्सव सुरु,नगर प्रमुख केसीले गरे उद्घाटन

  • ९. रुकुम पश्चिमका अलपत्र पक्की पुल कहिले बन्छन सरकार ? सांसद शर्मा

  • १०. यता प्राधिकरणको खातामा तीन अर्ब छ, उता भूकम्पपीडितले घर बनाउन पैसा पाएका छैनन्: गोपाल शर्मा

पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह


  •   सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
  • सामाजिक सञ्जालमा फैलाइएका विभिन्न आरोप–प्रत्यारोपका बीच पुर्व सामाजिक विकास मन्त्री तथा अछाम क्षेत्र नं. १ प्रदेश “ख” बाट निर्वाचित माननीय झपट साउदमाथि लगाइएका आरोपप्रति सचिवालय र पुर्व मन्त्रीको गम्भीर ध्यानाकर्षण भएको छ।

    Advertisement

    हालै सामाजिक सञ्जालमा सार्वजनिक भएका केही स्टाटस तथा अभिव्यक्तिहरूमा झपट साउदको नाम तेस्रो पक्षका रुपमा जोडि अनावश्यक रूपमा नियतवश भ्रम सिर्जना गर्ने प्रयास भएको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन्। सम्बन्धित व्यक्तिले नै आफ्नो स्टाटसमार्फत अनावश्यक रूपमा नाम जोडेर भ्रम फैलाइएको र गल्ति स्वीकार गरि माफि मागिसकेको अवस्थामा यस्ता अपुष्ट तथ्यहिन र कसैको स्वच्छ छवि माथि आँच ल्याउन गरिएका भ्रामक सूचनालाई आधार बनाएर चरित्र हत्या गर्ने कार्य निन्दनीय भएको उल्लेख गरिएको छ!

    जनताको मतबाट निर्वाचित जनप्रतिनिधि प्रतिनिधि झपट साउदले विगतदेखि नै जनताका मुल समस्या समाधान, भौतिक पूर्वाधार र विकास निर्माण, अधिकारका पक्षमा निरन्तर काम गर्दै आएको भन्दै उहाँमाथि लगाइएका आरोपहरू निराधार रहेको दाबी गरिएको छ। व्यक्तिगत विषयलाई तोडमोड गरी राजनीतिक रंग दिन खोज्नुले बास्तवमै असामाजिक र अमर्यादित गैरकानुनी त हुदैहुन यि यस्ता क्रियाकलापले समाजमा अनावश्यक द्वन्द्व, भ्रम र अविश्वास सिर्जना गर्ने सरोकारवालाहरूको भनाई छ।
    यसै सन्दर्भमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई सत्यतथ्य नबुझी हल्ला तथा भ्रमपूर्ण प्रचारमा नलाग्न पुर्वमन्त्री ज्युद्वारा आग्रह पनि गरिएको छ। साथै, कसैको व्यक्तिगत प्रतिष्ठा र योगदानमाथि बिना प्रमाण आक्षेप लगाउने कार्य बन्द गर्न समेत अनुरोध गरिएको छ।

    सम्बन्धित पक्षहरूले सत्य तथ्य समयमै स्पष्ट हुने विश्वास व्यक्त गर्दै संयमित अभिव्यक्ति र जिम्मेवार नागरिक भएर सामाजिक सञ्जालमा अभिव्यक्ति दिन सबैमा अपिल गरिएको उहाँको सचिवालयले जानकारी दिएको छ।

    सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने
    आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य
    चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त
    आमाको जन्म दिनमा सुमनको अनुपन उपहार
    मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान
    डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु

    लोकप्रिय

    • १.
      जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

    • २.
      करेन्ट लागेर आठबिसकोटमा एक युवकको मृत्युु

    • ३.
      आठबिसकोटमा जीप चालक माथी कुटपिट गरेर मोबाईल र झोला लुटेरा समुह फरार

    • ४.
      गाडी चालकको पैसा लुट्ने डरलाग्दो योजना, आफू माथी कुटपिट गर्न लगाएर ११ लाख झ्वाम पार्न खोज्दा

    • ५.
      पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह

    • ६.
      नतिजा बिहिन संघर्ष समितिको संघर्ष,आफ्नो ठाउँको विकास खोज्दा गुम्यो सय रोपनी भन्दा बढी जग्गा ।

    भर्खरै

    • १.
      रास्वपा रुकुम पश्चिमले जेठ महिना भित्रै पालिका र जिल्ला अधिवेशन गर्ने

    • २.
      आज एकैदिन २ हजार ८ सय घट्यो सुनको मूल्य

    • ३.
      चाँगुनारायणलाई योग नगर घोषणा, मुख्यमन्त्री बानियाँद्वारा शुभकामना व्यक्त

    • ४.
      आमाको जन्म दिनमा सुमनको अनुपन उपहार

    • ५.
      मुख्यमन्त्री बानियाँ द्वारा एसईईमा उत्कृष्ट विधार्थी लाई सम्मान

    • ६.
      डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा फोरजी सेवा सुरु

    • ७.
      आगामी तीन दिन यी प्रदेश र स्थानमा हुनेछ ४० डिग्रीभन्दा माथि तापक्रम, सावधानी अपनाउन विभागको अनुरोध

    • ८.
      रुकुम पश्चिममा हुलाक मार्फत घरदैलोमै राहदानी सेवा सुरु

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.