• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, बैशाख ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

घरघरमा पुर्‍याउन थालियो राहदानी

विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित

प्रधानमन्त्री संसदीय मर्यादा विपरीत चलेको कांग्रेसको आरोप

आज घट्यो सुनको मूल्य

बालेनले संसद छल्न बोलाए मन्त्रीपरिषद बैठक, सांसदहरुको जवाफ अब अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले आज पनि संसदमा मुख नखोल्ने, सांसदहरुले उठाएका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने

नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकतामा राख्न सांसद पुनको आग्रह

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

संसदमा पहिलो पटक बोल्दै प्रधानमन्त्री बालेन , आज नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिने

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

  • २. एसईई नतिजाका कारण १५ वर्षीय किशोरले गरे आत्महत्या

  • ३. लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • ४. बालेनको विरोध गरेको २४ घण्टा भित्रै सुशीलाले चढ्ने गाडी फिर्ता

  • ५. नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

  • ६. प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

  • ७. दाउराको विषयमा विवाद हुँदा एकको हत्या

  • ८. भखरै गयो भूकम्प

  • ९. देशभर बदली : चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

  • १०. एसईईको नतिजा आजै सार्वजनिक हुँदै

नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकतामा राख्न सांसद पुनको आग्रह


  •   बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले नप्रवर्तन र विज्ञान अनुसन्धानलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

    Advertisement

    प्रतिनिधिसभाको आजको बैठकको विशेष बैठकमा बोल्दै उनले यसअघि आफू सरकारमा हुँदा नवप्रवर्तन र विकास अनुसन्धानका लागि अध्यादेश ल्याउन प्रयास गरेको अवगत गराए । यो आफ्नो माग भएको र यसमा काम गर्न सरकारसँग उनले आग्रह गरे ।

    साथै उनले विज्ञान प्रविधि, नवप्रवर्तन र अनुसन्धानसम्बन्धी छुट्टै मन्त्रालय गठन गर्नुपर्ने माग गरे । उनले आफू विसं २०८२ फागुन २१ गतेको निर्वाचन गराउने सरकारको मन्त्री रहेको बताउँदै त्यही सरकारले गरेको निर्वाचनबाट नै वर्तमान संसद् र सरकार बनेको उल्लेख गरे ।

    तत्कालीन अवस्थामा आफूले ल्याउन खोजेका तीन वटा अध्यादेशमध्ये शिक्षालाई राजनीतिबाट मुक्त गर्नका लागि विश्वविद्यालयसम्बन्धी अध्यादेश वर्तमान सरकारले उक्त अध्यादेश ल्याएको बताउँदै तर कुलपति भने प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्ने माग गरे ।

    बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    घरघरमा पुर्‍याउन थालियो राहदानी
    विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित
    प्रधानमन्त्री संसदीय मर्यादा विपरीत चलेको कांग्रेसको आरोप
    आज घट्यो सुनको मूल्य
    बालेनले संसद छल्न बोलाए मन्त्रीपरिषद बैठक, सांसदहरुको जवाफ अब अर्थमन्त्रीले दिने
    प्रधानमन्त्रीले आज पनि संसदमा मुख नखोल्ने, सांसदहरुले उठाएका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने

    लोकप्रिय

    • १.
      आठबिसकोटमा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने

    • २.
      एसईई नतिजाका कारण १५ वर्षीय किशोरले गरे आत्महत्या

    • ३.
      लगातार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    • ४.
      बालेनको विरोध गरेको २४ घण्टा भित्रै सुशीलाले चढ्ने गाडी फिर्ता

    • ५.
      नेपाल रेडक्रस सोसाइटी आठबिसकोट शाखाको प्रथम अधिवेशन वैशाख २६ गते

    • ६.
      प्रलोपा छोडेका सुदन किराती आजदेखि श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

    भर्खरै

    • १.
      घरघरमा पुर्‍याउन थालियो राहदानी

    • २.
      विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित

    • ३.
      प्रधानमन्त्री संसदीय मर्यादा विपरीत चलेको कांग्रेसको आरोप

    • ४.
      आज घट्यो सुनको मूल्य

    • ५.
      बालेनले संसद छल्न बोलाए मन्त्रीपरिषद बैठक, सांसदहरुको जवाफ अब अर्थमन्त्रीले दिने

    • ६.
      प्रधानमन्त्रीले आज पनि संसदमा मुख नखोल्ने, सांसदहरुले उठाएका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने

    • ७.
      नवप्रवर्तन र अनुसन्धानलाई प्राथमिकतामा राख्न सांसद पुनको आग्रह

    • ८.
      रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.