काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज बिहान ९ बजे पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।
Advertisement
बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने जनाइएको छ ।