• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

काङ्ग्रेस महाधिवेशन :पदाधिकारी संख्या १४ बाट बढाएर २३ पुर्‍याउने निर्णय

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

बुद्धिचालमा नियोन पौडेलको चामत्कारिक छलाङ: १६९२ रेटिङसहित ऐतिहासिक फिडे आइडी कब्जा!

बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालद्वारा राहत वितरण ।

आज घट्यो सुनचाँदीको मुल्य

नेपालीले काँग्रेसको सह महामन्त्रीमा उम्मेदवारी दिने नेपालीको घोषाणा

काँग्रेस केन्द्रिय सदस्यमा इन्जिनियर कंडेलको उम्मेदवारी

आज यी प्रदेशमा वर्षाको सम्भावना

आजदेखि काँग्रेसको १५औँ महाधिवेशन, सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदै

लोकप्रिय समाचार

  • १. भू–राजनीतिमा नेपालको भूमिका

  • २. नलगाडमा खानेपानी सुरक्षा योजना प्रभावकारी कार्यान्वयन गर्न ९ बुँदे प्रतिबद्धता

  • ३. काँग्रेस केन्द्रिय सदस्यमा इन्जिनियर कंडेलको उम्मेदवारी

  • ४. बुद्धिचालमा नियोन पौडेलको चामत्कारिक छलाङ: १६९२ रेटिङसहित ऐतिहासिक फिडे आइडी कब्जा!

  • ५. बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालद्वारा राहत वितरण ।

  • ६. काङ्ग्रेस महाधिवेशन :पदाधिकारी संख्या १४ बाट बढाएर २३ पुर्‍याउने निर्णय

  • ७. आठबिसकोटमा वास सुशासन तथा खानेपानी सुरक्षा योजना सम्बन्धी कार्यशाला सम्पन्न

  • ८. आजदेखि काँग्रेसको १५औँ महाधिवेशन, सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदै

  • ९. बालेन सरकारकाे कडा कदम: अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने

  • १०. कांग्रेस सभापतिमा गगन थापालाई सर्वसम्मत चयन गर्ने तयारी

रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर


  •   मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुथा उत्तरगंगा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादवसहितका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    Advertisement

    आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा रुकुम (पूर्वी भाग)को वडा नं. १२, छमारीस्थित बंगुर फार्म निर्माण योजनामा अनियमितता भएको ठहर गर्दै यादवसहित अन्य प्राविधिक तथा प्रशासनिक कर्मचारीविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र पेश गरिएको हो।

    अनुसन्धानमा उक्त योजनामा नभएको कामलाई सम्पन्न देखाई नापी किताबमा अभिलेख तयार गरी बढी मूल्यांकनमार्फत रु. ९ लाख ६७ हजार ३७८ भुक्तानी गरिएको पाइएको आयोगले जनाएको छ।

    यस प्रकरणमा यादवसँगै इन्जिनियर खुविराज शाही, सब-इन्जिनियर कमलप्रसाद के.सी., योजना शाखा प्रमुख चित्रबहादुर के.सी., सह-लेखापाल नवराज खड्का तथा वडा अध्यक्ष गंगा बहादुर पुनसमेतको संलग्नता देखिएको आरोप छ।

    साथै कृषक समूहका अध्यक्ष सुजन पुनलाई पनि मतियारका रूपमा मुद्दामा समेटिएको छ।

    आयोगले उनीहरूविरुद्ध सरकारी सम्पत्तिमा हानि-नोक्सानी पुर्‍याएको तथा दुरुपयोग गरेको आरोप लगाउँदै भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो असुल, जरिवाना र कैद सजायको मागदाबी गरेको छ। आरोप पत्रमा मुख्य अभियुक्तसरह सजाय माग गरिएको उल्लेख छ।

    आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको सूचनाअनुसार मुद्दा दर्ता भई न्यायिक प्रक्रियामा प्रवेश गरेको छ।

    मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काङ्ग्रेस महाधिवेशन :पदाधिकारी संख्या १४ बाट बढाएर २३ पुर्‍याउने निर्णय
    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
    बुद्धिचालमा नियोन पौडेलको चामत्कारिक छलाङ: १६९२ रेटिङसहित ऐतिहासिक फिडे आइडी कब्जा!
    बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालद्वारा राहत वितरण ।
    आज घट्यो सुनचाँदीको मुल्य
    नेपालीले काँग्रेसको सह महामन्त्रीमा उम्मेदवारी दिने नेपालीको घोषाणा

    लोकप्रिय

    • १.
      भू–राजनीतिमा नेपालको भूमिका

    • २.
      नलगाडमा खानेपानी सुरक्षा योजना प्रभावकारी कार्यान्वयन गर्न ९ बुँदे प्रतिबद्धता

    • ३.
      काँग्रेस केन्द्रिय सदस्यमा इन्जिनियर कंडेलको उम्मेदवारी

    • ४.
      बुद्धिचालमा नियोन पौडेलको चामत्कारिक छलाङ: १६९२ रेटिङसहित ऐतिहासिक फिडे आइडी कब्जा!

    • ५.
      बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालद्वारा राहत वितरण ।

    • ६.
      काङ्ग्रेस महाधिवेशन :पदाधिकारी संख्या १४ बाट बढाएर २३ पुर्‍याउने निर्णय

    भर्खरै

    • १.
      काङ्ग्रेस महाधिवेशन :पदाधिकारी संख्या १४ बाट बढाएर २३ पुर्‍याउने निर्णय

    • २.
      प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    • ३.
      बुद्धिचालमा नियोन पौडेलको चामत्कारिक छलाङ: १६९२ रेटिङसहित ऐतिहासिक फिडे आइडी कब्जा!

    • ४.
      बाढीपहिरो प्रभावित २० परिवारलाई विश्वकर्मा समाज नेपालद्वारा राहत वितरण ।

    • ५.
      आज घट्यो सुनचाँदीको मुल्य

    • ६.
      नेपालीले काँग्रेसको सह महामन्त्रीमा उम्मेदवारी दिने नेपालीको घोषाणा

    • ७.
      काँग्रेस केन्द्रिय सदस्यमा इन्जिनियर कंडेलको उम्मेदवारी

    • ८.
      आज यी प्रदेशमा वर्षाको सम्भावना

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.