• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ७. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ८. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ९. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

स्वर्गिय साहित्कार तथा शिक्षाविद् राजवंशीको पाँचौं स्मृति दिवस मनाइयो

  •   शनिबार, बैशाख १२, २०८३ मा प्रकाशित

  • काठमाडौं
    । वरिष्ठ साहित्यकार तथा शिक्षाविद् स्वर्गीय लक्ष्मण राजवंशीको पाँचौं स्मृति दिवस श्रद्धाञ्जली सभासहित सम्पन्न भएको छ । लोकतन्त्र दिवसकै दिन पारेर आयोजना गरिएको उक्त कार्यक्रम बालाजु–बनस्थलीस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युटको प्रांगणमा सम्पन्न भएको हो ।

    Advertisement

    नेपाल भाषा, नेपाली र अंग्रेजी भाषामा तीन दर्जनभन्दा बढी कृति लेखेका राजवंशी संविधानसभा सदस्य तथा शिक्षा क्षेत्रका उदाहरणीय व्यक्तित्वका रूपमा परिचित थिए । सामान्य परिवारमा जन्मिएर शिक्षा र साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका राजवंशीको २०७८ साल वैशाख ११ गते ८६ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

    १९९२ सालमा काठमाडौंको वटुमा जन्मिएका उनी २०७० सालको संविधानसभाका सदस्यसमेत रहेका थिए भने सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थापक प्राचार्य थिए ।

    पूर्व विद्यार्थी तथा सिद्धार्थ वनस्थली इन्स्टिच्युट व्यवस्थापन समितिका अध्यक्ष डा.सर्वोत्तम श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उक्त संस्थामा तीन दशकसम्म अध्यापन गराएकी पूर्व शिक्षिका सारदा महरठालाई नगद २५ हजारसहित विशेष सम्मान गरिएको थियो ।

    कार्यक्रममा स्व. राजवंशीका परिवारजन, शिक्षक–कर्मचारी, विद्यार्थी, पत्रकार तथा साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सो अवसरमा उनका छोरा तथा प्राचार्य रुपक राजवंशीले पिताका विद्यार्थीहरू आज राज्यका उच्च निकायमा पुग्न सफल भएको सुन्दा गर्व लागेको उल्लेख गर्दै पिताले देखाएको मार्गअनुसार बाँकी सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    प्रमुख अतिथि डा. श्रेष्ठले आफ्नो पनि गुरु स्व. राजवंशीको योगदानको व्याख्या कहिल्यै नसकिने बताउँदै उहाँले स्थापना गरेको शैक्षिक संस्था र साहित्यिक धरोहरलाई अझ सशक्त र व्यापक बनाउनुपर्नेमा जोड दिए । साथै, हरेक वर्ष स्मृति दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा राष्ट्रलाई योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने परम्परा निरन्तरता दिइने जानकारी गराए ।

    कार्यक्रममा सहप्राध्यापक सुनिता सिंहले सम्मानित व्यक्तित्व सारदा महरठाको योगदानबारे चर्चा गर्दै सम्मानपत्र वाचन गरेकी थिइन् ।

    यसैबीच, कार्यक्रममा वक्ताहरूले स्व. लक्ष्मण राजवंशीले शिक्षा र साहित्य क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानप्रति उच्च सम्मान व्यक्त गरेका थिए ।
    उनीहरूले राजवंशीले स्थापित गरेका मूल्य–मान्यता, अनुशासन र समर्पणको भावना आजका पुस्ताका लागि पनि उत्तिकै प्रेरणादायी रहेको उल्लेख गरे ।

    श्रद्धाञ्जली व्यक्त गर्ने क्रममा वक्ताहरूले स्व. राजवंशीसँग बिताएका विभिन्न क्षणहरूको स्मरण गर्दैव्यक्तिगत अनुभवहरू समेत साझा गरेका थिए । उनीहरूले राजवंशीको शिक्षाप्रतिको समर्पण, समाजप्रतिको जिम्मेवारी र लोकतान्त्रिक मूल्यप्रतिको आस्था सधैं स्मरणीय रहने बताउँदै स्व. राजवंशीका अधुरा सपना पूरा गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका थिए ।

    शनिबार, बैशाख १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.