• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

फुटबलको महाकुम्भ : ४८ राष्ट्रको महासंग्रामबीच आजदेखि सुरु हुँदै

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

  • २. रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

  • ३. आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

  • ४. डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

  • ५. रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

  • ६. दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

  • ७. आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

  • ८. जिल्ला अस्पताल सल्ले बाट औषधि सहित नगद रकम चोरी

  • ९. मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा साना किसान कृषि सहकारीको २८औं वार्षिकोत्सव सम्पन्न

  • १०. आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


  •   शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित

  • काठमाडौं।
    काठमाडौंमा रहेका दोलखा ारण सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न जिल्लावासीहरूको सामाजिक संस्था दोलखा विकास मञ्चले नयाँ वर्ष २०८३ सालको आगमनलाई स्वागत गर्दै एकआपसमा शुभकामना आदानप्रदान गनर्’का साथै मञ्चको वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

    Advertisement

    संस्थापक अध्यक्ष नेपालका वरिष्ठतम् जलविज्ञ ईञ्जिनियर आत्माकृष्ण श्रेष््रठको प्रमुख आतिथ्यमा भएको सो समारोहका सभापति निर्वतमान अध्यक्ष वरिष्ठ ईञ्जिनियर डा. महेन्द्रबहादुर कार्की रहेका थिए ।

    विशेष अतिथिको रूपमा सहभागी जनाएका वागमती प्रदेश सरकारका पूर्व मन्त्री माननीय दीपेन्द्र श्रेष्ठले दोलखामा जन्मेर बाल्यकालदेखि हालको उमेरसम्म काठमाडौंमा हुर्केबढेपनि दोलखा नै आफ्नो जन्मघर भएको बताउन पाउँदा गौरव महसुस भएको बताउँदै बागमती प्रदेश सरकारको पर्यटन मन्त्री हुँदा दोलखाको विभिन्न ठाउँमा भ्रमण गर्दा पर्यटन विकासको खाँचो रहेको र पूर्वाधार विकास गर्न बाँकी रहेको र त्यसका लागि दोलखा विकास मञ्चसंग हातेमालो गर्दै आफू सदैव तैयार रहेको बताएका छन् ।

    त्यस्तै अर्का विशेष अतिथि गत फागुन २१ गतेको आम निर्वाचनमा दोलखा जिल्लाबाट रास्वपा पार्टीबाट निर्वाचित सांसद ई. जगदीश खरेलले दोलखा विकास मञ्चले स्थानीय विकासकालागि केही पहलकदमी अगाडि बढाउन लागि परेको जानकारी भर्खरै मात्र पाएको बताउँदै दम्भरहित कदमको आवश्यकता रहेको बताएका छन् । सम्बोधनको क्रममा सांसद खरेलले दम्भले जस्तोसुकै महान् व्यक्तित्वको पनि अन्त हुन्छ भन्ने प्रसङ्गमा पुराणमा वलवान र सक्षम ठानिएका भगवानहरू पनि असफल भएको सन्दर्भ जोडे । त्यसैले स्थान विकासका लागि सबैको समन्वयात्मक सहकार्य हुन जरुरी रहेको बताए ।

    त्यसैगरी समारोहमा कार्यक्रमको उद्देश्य बारेमा सभाध्यक्ष ईञ्जिनियर महेन्द्रबहादुर कार्कीले दोलखाको विकासका अजधारणा प्रस्तुत गर्दै स्थापनाकालदेखि नै दोलखाका विशिष्ट व्यक्त्त्विहरूसँग सहकार्य गर्दै स्थानीय विकासका विभिन्न विषयमा छलफल गरी राज्यका केन्द्रीय निकायसम्म कदम चालेको धारणा राखेका छन् ।

    समारोहमा पूर्व साँसद एवं पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य आनन्द पोखरेलले दोलखाको विकासका लागि हरदम तैयार रहेको बताए । प्रमुख अतिथि ईञ्जिनियर आत्माकृष्ण श्रेष्ठले दोलखामा ईञ्जिनियर कलेजको अत्यन्तै जरुरी रहेका महसुस गरी विभिन्न निकायसम्ग समन्वय गरै जग्गादातासमेत तैयार हुँदासमेत स्थानीय निकायले चासो दिन आलटाल गर्दा काम अगाडि बढाउन नसकेकोमा दुःख लागेको बताए ।

    कार्यक्रममा नेपाल मानव अधिकारकर्मी, चिकित्सक, ईञ्जिनियर, प्राध्यापक तथा दोलखाली पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो । मञ्चको नयाँ कार्यसमितिका लागि १९ सदस्यीय कमिटी तैयार भएपनि पदाधिकारी छनोट बाँकी रहेको छ ।

    शनिबार, बैशाख ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित
    रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला
    आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
    आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?
    आज यी ठाउँमा हुँदै छ भारी वर्षा
    आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    लोकप्रिय

    • १.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • २.
      रुकुम पश्चिमका ६ वटा स्थानीय तहलाई २ अर्व ३५ करोड संघीय अनुदान(हेर्नुस् कुन पालिकालाई कति ?)

    • ३.
      आठबिसकोटमा सडक मापदण्ड कार्यान्वयनका क्रममा घरटहरा भत्काइयो

    • ४.
      डिल्ली हरिजन को संयोजकमा करिब ४५ दिनको संघर्षपछि ऐतिहासिक उपलब्धि : MBBS तथा BDS इन्टर्न चिकित्सकहरूको निर्वाह भत्ता एकरूपताको दिशामा महत्वपूर्ण कदम

    • ५.
      रास्वपा रुकुम पश्चिमको नयाँ कार्य समितिको समावेशितामाथि प्रश्न, दलित प्रतिनिधित्व शून्य

    • ६.
      दुई दिन सार्वजनिक विदा दिने निर्णय हटाउने सरकारको तयारी

    भर्खरै

    • १.
      फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

    • २.
      रुकुम पश्चिममा एक युवक झुण्डिएको अवस्था फेला

    • ३.
      आठविसकोट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

    • ४.
      आज सुन तोलामा ५ हजार बढ्यो, कति पुग्यो?

    • ५.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    • ६.
      आज पनि ह्वात्तै घट्यो सुनको मुल्य

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.