सरकारले फिर्ता बोलायो ६ देशका राजदूत बोलाएको छ। फिर्ता बोलाइएको राजदूतहरूमा भारतका लागि नेपाली राजदूत डा। शङ्करप्रसाद शर्मा,दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे ,अस्ट्रेलियाका लागि चित्रलेखा यादव,श्रीलङ्काका डा पूर्णबहादुर नेपाली, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन् ।
Advertisement
उनीहरूलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका लगायत १७ देशका कूटनीतिक नियोग नेतृत्वहीन भएका छन् ।