रुकुम पश्चिम । रुकुम पश्चिमका पत्रकार मेगराज खड्का लाई पितृ शोक परेको छ । जिल्ला बाट प्रकाशित आहा सञ्चार साप्ताहिकका प्रकाशक,सम्पादक रहेका खड्काका ८३ वर्षिय बुवा माथबरसिंह खड्काको मृत्यु भएको हो।
Advertisement
आज बिहान साढे ३ बजे उनको घरमै मृत्यु भएको परिवारजनले बताएका छन् । उनको आजै सानीभेरी नदी स्थित मुग्लुखोला आर्यघाटमा अन्तीम संस्कार गरिने बताईएको छ ।