काठमाडौँ । सिता वादी रास्वपा सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्ने भएकी छिन् ।
Advertisement
उनी वादी समुदायबाट मनत्री बन्ने पहिलो व्यक्ति हुन् । सुर्खेतकी वादी रास्वपाकी समानुपातिक सांसद हुन् ।