• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, चैत १०, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

पाकेको अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

बझाङ केन्द्रबिन्दु भएर भखरै गयो भूकम्प

आज पनि ह्वातै घट्यो सुनको मुल्य तोलामै ६ हजार ५०० रुपैयाँ

आजको मर्मत, भोलिको सुरक्षित खानेपानी

आठबिसकोटमा ढुङ्गा लागेर एक जनाको मृत्यु

उमेरले छेकेन पढ्ने इच्छा: रुकुम पश्चिमकी जानकी, ६० वर्षमा कक्षा ८ को परीक्षा दिँदै

नेपाली कांग्रेसले हार,जित दुवै स्वीकार्दै आत्मसमिक्षा गर्नुपर्छ : नानु बास्तोला

दुई राष्ट्रिय दल प्रमुख सचेतक सुविधाबाट वञ्चित

आज ह्वातै घट्यो सुनको मूल्य, एकै दिन साढे १२ हजार घट्यो

लोकप्रिय समाचार

  • १. रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

  • २. चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

  • ३. इनिशाको शव १० दिनदेखि अस्पतालमै

  • ४. उमेरले छेकेन पढ्ने इच्छा: रुकुम पश्चिमकी जानकी, ६० वर्षमा कक्षा ८ को परीक्षा दिँदै

  • ५. कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा

  • ६. आठबिसकोटमा ढुङ्गा लागेर एक जनाको मृत्यु

  • ७. राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति

  • ८. डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु

  • ९. रुकुम पश्चिममा एकजना कैदीको मृत्यु

  • १०. श्रीमतीको हत्या गरेर श्रीमानले आफुलाई गोलि हानेर गरे आत्महत्या

पाकेको अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित


  •   मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
  • कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । खेतमा गहुँ, मसुरोलगायत अन्नबाली पाकेर भित्र्याउने समय भएकाले मौसम बदलीले नष्ट हुने भन्दै किसान चिन्तित बनेका हुन् ।

    Advertisement

    कैलालीको कैलारी गाउँपालिका–७ का महावीर चौधरीले दुई बिघा खेतमा गहुँ र एक बिघा खेतमा मसुरोको खेती गरेका छन् । उनको खेतमा गहुँ पाकेर भित्र्याउने बेलामा भएको छ भने मसुरो केही पाकेको र केही फूल फुल्ने अवस्थामा छ ।

    हिजोआज मौसम छिनछिनमा फेरबदल भइरहेकाले कतै पानी परेर भित्र्याउने बेला भएको अन्नबालीमा नोक्सान हुन्छ की भन्ने मनमा एक किसिमको चिन्ता हुने गरेको बताए । “केही दिनअघि मात्रै पानीसँगै आएको हावाहुरीले गहुँ र मसुरोमा केही क्षति पुर्‍याएको थियो”, उनले भने, “हिजोआज पनि त्यस्तै भइरहेको छ, मौसम एकनाश नभएकाले मनमा चिन्ता छ ।”

    कहिले घाम लाग्ने त कहिले बादल लागेर पानी पर्ने अवस्थाले खेतमा पाकेको गहुँबालीमा असर पर्ने डर बढेको यहाँका स्थानीय किसान नन्दराम साउँदले बताए । मौसम एकनाशको छैन कतिबेला पानी, हावाहुरी आउँछ कुनै ठेगान नभएकाले पाकेको बालीमा नोक्सान पुर्‍याउने भन्ने डर किसानमा मनमा छ ।

    पछिल्ला केही दिनयता कैलालीमा मौसममा आएको आकस्मिक फेरबदलले यहाँका किसान चिन्तित बनेका छन् । गहुँ भित्र्याउने समयमा मौसम अस्थिर बनेपछि यहाँका किसानलाई बाली जोगाउन सकस परेको छ । बेमौसमी वर्षा र हावाहुरीले गहुँबाली ढल्ने, भाँचिने तथा खेतमै बिग्रिने हो कि भन्ने किसानका मनमा डर देखिएको हो ।

    मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बझाङ केन्द्रबिन्दु भएर भखरै गयो भूकम्प
    आज पनि ह्वातै घट्यो सुनको मुल्य तोलामै ६ हजार ५०० रुपैयाँ
    आजको मर्मत, भोलिको सुरक्षित खानेपानी
    आठबिसकोटमा ढुङ्गा लागेर एक जनाको मृत्यु
    उमेरले छेकेन पढ्ने इच्छा: रुकुम पश्चिमकी जानकी, ६० वर्षमा कक्षा ८ को परीक्षा दिँदै
    नेपाली कांग्रेसले हार,जित दुवै स्वीकार्दै आत्मसमिक्षा गर्नुपर्छ : नानु बास्तोला

    लोकप्रिय

    • १.
      रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

    • २.
      चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

    • ३.
      इनिशाको शव १० दिनदेखि अस्पतालमै

    • ४.
      उमेरले छेकेन पढ्ने इच्छा: रुकुम पश्चिमकी जानकी, ६० वर्षमा कक्षा ८ को परीक्षा दिँदै

    • ५.
      कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा

    • ६.
      आठबिसकोटमा ढुङ्गा लागेर एक जनाको मृत्यु

    भर्खरै

    • १.
      पाकेको अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

    • २.
      बझाङ केन्द्रबिन्दु भएर भखरै गयो भूकम्प

    • ३.
      आज पनि ह्वातै घट्यो सुनको मुल्य तोलामै ६ हजार ५०० रुपैयाँ

    • ४.
      आजको मर्मत, भोलिको सुरक्षित खानेपानी

    • ५.
      आठबिसकोटमा ढुङ्गा लागेर एक जनाको मृत्यु

    • ६.
      उमेरले छेकेन पढ्ने इच्छा: रुकुम पश्चिमकी जानकी, ६० वर्षमा कक्षा ८ को परीक्षा दिँदै

    • ७.
      नेपाली कांग्रेसले हार,जित दुवै स्वीकार्दै आत्मसमिक्षा गर्नुपर्छ : नानु बास्तोला

    • ८.
      दुई राष्ट्रिय दल प्रमुख सचेतक सुविधाबाट वञ्चित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.