रुकुम पश्चिममा एक कैदीको मृत्यु भएको छ। जिल्ला कारागार कार्यालयमा अचेत भएका बाँफिकोट गाउँपालिका १० का ५९ वर्षीय कैदीबन्दी मनबहादुर बुढाको आज बिहान मृत्यु भएको हो ।
Advertisement
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीर हरी प्रसाद पुनका अनुसार आज बिहान १ः३० बजेतिर उनी अचानक बेहोस भएपछि उपचारको लागि जिल्ला अस्पताल सल्ले लिएको र बुढाको श्वासप्रश्वासमा समस्या देखिएको थियो । बुढाले कर्तव्य ज्यान मुद्धामा कैद सजाय भोगिरहेका थिए