• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, चैत ०२, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

इनिशा विक हत्या प्रकरण: दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

आज कतिमा हुँदैछ सुनचाँदीको किनबेच?

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प

अझै केही दिन मेघगर्जन र चट्याङसहित वर्षा र बदली हुने

पेट्रोल १५ रुपैयाँले महंगियो, ग्यासको भाउ कति पुग्यो?

कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

लामो समय देखि बजारमै थुप्रीयो मुसिकोटको फोहोर, दिनहुुँ दुर्गन्ध बढ्दै

निर्वाचन प्रहरी भर्ना विवादमा मुछिएका रुकुम पूर्वका डीएसपी यादव छानबिनमा

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

  • २. चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

  • ३. खलंगाको भाइरल पुलबाट हाम फालेर एकजनाको मृत्यु

  • ४. कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

  • ५. निर्वाचन प्रहरी भर्ना विवादमा मुछिएका रुकुम पूर्वका डीएसपी यादव छानबिनमा

  • ६. लेबननमा नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण

  • ७. इरानको तेल नेटवर्कमाथि अमेरिकी आक्रमण, युद्ध बढ्दै

  • ८. रास्वपा सांसद सुनारले शिक्षकलाई ‘भाटा हान्नुपर्छ’ भन्ने अभिव्यक्तिको चौतर्फी आलोचना , कारबाही गर्न माग

  • ९. दुबई बाट नेपाल फर्कन चाहने नेपालीका लागि आज राहत उडान गर्दै निगम

  • १०. जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु

इनिशा विक हत्या प्रकरण: दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

  •   सोमबार, चैत ०२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । पीडित परिवारका तर्फबाट इनिशा विकका दाइ चन्द्रबहादुर विक र तपेन्द्र विकले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका हुन् ।

    Advertisement

    साथै, यस्ता प्रकारका महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराधका घटना दोहोरिन नदिन तथा न्यायको सुनिश्चितता र सुरक्षित समाज निर्माणका लागि सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिन पीडित परिवारले माग गरेको छ ।

    ज्ञापन–पत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए । मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनै पनि प्रकारका आपराधिक घटना र अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न सरकार जिम्मेवारीका साथ लागि परेको उनले बताए ।

    गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर–४ सहिदपार्क नजिकै जनजागरण सामुदायिक वनमा १६ वर्षीय बालिका इनिशा विकको बलात्कारपछि हत्या भएको थियो ।

    सोमबार, चैत ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज कतिमा हुँदैछ सुनचाँदीको किनबेच?
    दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प
    अझै केही दिन मेघगर्जन र चट्याङसहित वर्षा र बदली हुने
    पेट्रोल १५ रुपैयाँले महंगियो, ग्यासको भाउ कति पुग्यो?
    कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम
    लामो समय देखि बजारमै थुप्रीयो मुसिकोटको फोहोर, दिनहुुँ दुर्गन्ध बढ्दै

    लोकप्रिय

    • १.
      कर्णालीका जनताले परिवर्तन चाहेका छन् – चंख बिष्ट

    • २.
      चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

    • ३.
      खलंगाको भाइरल पुलबाट हाम फालेर एकजनाको मृत्यु

    • ४.
      कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

    • ५.
      निर्वाचन प्रहरी भर्ना विवादमा मुछिएका रुकुम पूर्वका डीएसपी यादव छानबिनमा

    • ६.
      लेबननमा नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण

    भर्खरै

    • १.
      इनिशा विक हत्या प्रकरण: दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

    • २.
      आज कतिमा हुँदैछ सुनचाँदीको किनबेच?

    • ३.
      दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प

    • ४.
      अझै केही दिन मेघगर्जन र चट्याङसहित वर्षा र बदली हुने

    • ५.
      पेट्रोल १५ रुपैयाँले महंगियो, ग्यासको भाउ कति पुग्यो?

    • ६.
      कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

    • ७.
      लामो समय देखि बजारमै थुप्रीयो मुसिकोटको फोहोर, दिनहुुँ दुर्गन्ध बढ्दै

    • ८.
      निर्वाचन प्रहरी भर्ना विवादमा मुछिएका रुकुम पूर्वका डीएसपी यादव छानबिनमा

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.