नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य ३ लाख ९ हजार ५०० रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो ।
Advertisement
त्यस्तै, आज हिजो ५ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलमा पाँच रुपैया घट्दै ५ हजार २७० रुपैयाँ कायम भएको छ ।