पोखरा महानगरपालिकाका पुर्व मेयर पुर्व सांसद तथा नेकपा एमालेका नेता कृष्ण थापाको निधन भएको छ ।
Advertisement
कास्की क्षेत्र नम्बर १ को निर्वाचनको समीक्षा गर्न बसेको बैठकलाई सम्बोधन गर्ने क्रममा एक्कासि हृदयघात भई ढलेपछि मणिपाल शिक्षण अस्पताल लगिएको थियो भने थापाको उपचारको क्रममा मृत्यु भएको हो ।