• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ४. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ५. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ६. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ७. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ८. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ९. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • १०. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

स्वास्थ्य, रोजगारी र पूर्वाधारमार्फत आत्मनिर्भर रुकुम निर्माण गर्ने नेकपाको प्रतिवद्धता

  •   बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित
  • नेपाली कम्युनिस्ट पार्टी (नेकपाले) रुकुम पश्चिम जिल्लालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, पर्यटन र रोजगारीका क्षेत्रमा केन्द्रित व्यापक योजना सार्वजनिक गरिएको छ।

    Advertisement

    “स्वास्थ्य, रोजगारी र पूर्वाधार, आत्मनिर्भर रुकुमको आधार” भन्ने मूल नारासहित प्रस्तुत कार्यक्रमले समग्र विकासमार्फत जनजीवनमा प्रत्यक्ष सुधार ल्याउने दाबी गरिएको छ। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोपाल शर्माले जारी गरिएको प्रतिवद्धता लाई लागुहुने गरि काम गर्ने उनको भनाई छ ।

    पूर्वाधार विकासमा जोड
    सडक तथा पुलतर्फ वस्तीदेखि वडा केन्द्र, वडा केन्द्रदेखि पालिका केन्द्रसम्म सडक विस्तार तथा स्तरोन्नति गरिने योजना अघि सारिएको छ। राप्ती लोकमार्ग (मुसीकोट–चौरजहारी) निर्माण कार्य सम्पन्न गरिने, प्रदेश गौरवका योजना अन्तर्गत नयाँ सडक सञ्जाल विस्तार गरिने तथा आवश्यक स्थानमा पक्की र झोलुङ्गे पुल निर्माण गरिने उल्लेख छ।

    “एक घर, एक धारा” अभियानलाई पूर्णता दिँदै सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराइने लक्ष्य राखिएको छ। खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरिने र आधुनिक प्रविधिको प्रयोगमार्फत उत्पादन वृद्धि गरिने योजना पनि समेटिएको छ।

    जिल्लाभर पूर्ण विद्युतीकरण गरिने तथा साना जलविद्युत् आयोजनामार्फत स्थानीयलाई शेयर वितरण गरी आयआर्जनको अवसर सिर्जना गरिने जनाइएको छ।

    शिक्षा र स्वास्थ्यमा गुणस्तर सुधार
    हरेक पालिकामा गुणस्तरीय शैक्षिक केन्द्र स्थापना, सुविधासम्पन्न विद्यालय भवन निर्माण तथा स्थानीय पाठ्यक्रम विकास गरिने बताइएको छ। प्राविधिक शिक्षा विस्तार गर्दै व्यावसायिक विषय समावेश गरिने योजना अघि सारिएको छ।

    स्वास्थ्यतर्फ जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गरिने, पालिका अस्पतालमा आवश्यक जनशक्ति र प्रविधि व्यवस्थापन गरिने तथा मोबाइल अस्पताल र टेलिमेडिसिन सेवा सञ्चालन गरिने प्रतिवद्धता जनाइएको छ।

    पर्यटन, कृषि र रोजगारी
    प्राकृतिक तथा धार्मिक–सांस्कृतिक पर्यटनको प्रवर्द्धन गर्दै भेरी नदी, सिस्ने हिमाल, विभिन्न मन्दिर तथा पर्यटकीय क्षेत्रलाई आकर्षक गन्तव्यका रूपमा विकास गरिने योजना प्रस्तुत गरिएको छ।

    आधुनिक कृषि प्रविधि, उन्नत बीउ–बिजन र प्राविधिक पहुँच विस्तारमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरिनेछ। कृषिजन्य उत्पादनको भण्डारण, प्रशोधन र बजारीकरणमा विशेष जोड दिइने बताइएको छ।

    कृषिमा आधारित साना उद्योग स्थापना, डेरी उद्योग सञ्चालन तथा युवालाई सीपमूलक तालिम प्रदान गरी कृषि, वन, पर्यटन र आईटी क्षेत्रमा रोजगारी सिर्जना गरिने योजना सार्वजनिक गरिएको छ।

    आत्मनिर्भर र समृद्ध रुकुमको लक्ष्य

    कार्यक्रमले ग्रामीण क्षेत्रलाई व्यवस्थित सहरका रूपमा विकास गर्दै सन्तुलित र दिगो विकासको मार्गमा रुकुमलाई अघि बढाउने लक्ष्य लिएको जनाएको छ। समग्र योजना कार्यान्वयनमा राजनीतिक प्रतिबद्धता, प्रशासनिक सहकार्य र जनसहभागिता अपरिहार्य रहेको उल्लेख गरिएको छ।

    बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.