• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, साउन ०२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?

आज बढ्यो सुनको मूल्य

श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

रसुवागढी नाकाबाट भित्रिए ६ हजार ५ सय बढी ईभि गाडी,१५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन

भरुवा बन्दुकसहित पोखराबाट ३ जना पक्राउ

गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

लोकप्रिय समाचार

  • १. श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

  • २. शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

  • ३. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • ४. आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

  • ५. सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

  • ६. दुर्गा प्रसाई फेरी पक्राउ

  • ७. ट्राफिक नियम उलंघन गर्ने लाई ५० हजार जरिवाना गर्नु पर्छ भन्ने अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, गरे एक वर्ष अन्तरवार्ता नदिने घोषणा

  • ८. फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

  • ९. आज बढ्यो सुनको मूल्य

  • १०. आज यी ठाउँमा भारी वर्षा हुने

यो चुनाव संविधान मास्ने र बचाउने बिचको लडाइँ हो – युग पाठक


  •   आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । विश्लेषक तथा लेखक युग पाठकले फागुन २१ गते हुने चुनाव केवल चुनाव नभएर “संविधान मास्ने शक्ति र बचाउनेबीचको लडाइँ” अहिलेको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन्। नेपाली कम्युनिस्ट पार्टी रुकुमका उम्मेदवार गोपाल शर्माको चुनावी भेटघाट कार्यक्रममा बोल्दै पाठकले २०७२ सालमा जारी भएको नेपालको संविधान २०७२ संघीयता, समावेशिता र लोकतान्त्रिक मूल्य–मान्यताको आधारमा निर्माण गरिएको ऐतिहासिक दस्तावेज भएको तर पछिल्लो समय विभिन्न शक्ति समूहहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसको मर्म कमजोर पार्ने प्रयास गरिरहेको उनले दाबी गरे।

    Advertisement

    पाठकले भने, “संविधानमाथि प्रहार गर्नु भनेको जनताको संघर्षमाथि प्रहार गर्नु हो। यसलाई कमजोर बनाउने प्रयास लोकतन्त्रलाई पछाडि धकेल्ने खेल हो।” नेकपाले संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको बलको बनेको संविधान नयाँ भनिएका र काँग्रेस एमालेले मास्न लागेको दाबी गरे । देश जलाएर खरानी बनाउनेहरु फेरि पनि चुनावमा होमिएकाले उनीहरुलाई जनताले मुल्यांकनले गर्ने बताए।

    उनका अनुसार, संविधान कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्नुपर्ने भए पनि त्यसलाई नै खारेज गर्ने वा अस्थिर बनाउने राजनीति खतरनाक हुने र
    राजनीतिक वृत्तमा अहिले शक्ति सन्तुलन, संघीय संरचनाको प्रभावकारिता, र अधिकार बाँडफाँडका विषयमा बहस चुलिएको बताए । केही पक्षले संविधान संशोधनको नाममा संरचनात्मक परिवर्तनको माग गरिरहेका छन् भने अर्को पक्षले उपलब्धि जोगाउन एकजुट हुनुपर्ने तर्क राख्दै आएको छ। नेकपाले मात्रै संविधानको रक्षा गर्ने र सम्पुर्ण हकअधिकार लाई सुनिश्चित गर्ने प्रष्ट पारे ।

    विश्लेषक पाठकले नागरिक समाज, युवा र सचेत मतदातालाई संविधानको पक्षमा स्पष्ट धारणा राख्न आह्वान गर्दै भने, “संविधान बचाउने लडाइँ केवल दलहरूको मात्र होइन, सम्पूर्ण नागरिकको जिम्मेवारी हो।”
    नेपालको राजनीतिक भविष्य कुन दिशामा मोडिन्छ भन्ने प्रश्नबीच संविधानको रक्षा र सुधारको बहस अझ तीव्र बन्ने संकेत देखिएको छ।

    आइतबार, फागुन ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह
    श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ
    देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
    आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?
    आज बढ्यो सुनको मूल्य
    श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    लोकप्रिय

    • १.
      श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    • २.
      शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

    • ३.
      अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

    • ४.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    • ५.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ६.
      दुर्गा प्रसाई फेरी पक्राउ

    भर्खरै

    • १.
      आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

    • २.
      श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

    • ३.
      देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    • ४.
      आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?

    • ५.
      आज बढ्यो सुनको मूल्य

    • ६.
      श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    • ७.
      रसुवागढी नाकाबाट भित्रिए ६ हजार ५ सय बढी ईभि गाडी,१५ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन

    • ८.
      भरुवा बन्दुकसहित पोखराबाट ३ जना पक्राउ

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.